काठमाडौँ। सुनसरीको दुहवी नगरपालिका-३ बाट लागुऔषधसहित २३ वर्षीय युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका-११ बस्ने अनिल साहलाई पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट एक सय एमएलको २४ बोतल डाइलेक्स डिसी, २९१ ट्याब्लेट नाइट्राभेट, १२० ट्याब्लेट नाइट्रोसन र १८३ क्यापसुल स्पास्मो प्रोक्सिभोन बरामद गरेको छ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान गर्दै छ।
" />

">
दुहवीबाट लागुऔषधसहित एक युवा पक्राउ: Dekhapadhi
दुहवीबाट लागुऔषधसहित एक युवा पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। सुनसरीको दुहवी नगरपालिका-३ बाट लागुऔषधसहित २३ वर्षीय युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दुहवी नगरपालिका-११ बस्ने अनिल साहलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">प्रहरीले उनको साथबाट एक सय एमएलको २४ बोतल डाइलेक्स डिसी, २९१ ट्याब्लेट नाइट्राभेट, १२० ट्याब्लेट नाइट्रोसन र १८३ क्यापसुल स्पास्मो प्रोक्सिभोन बरामद गरेको छ।</p>
<p style="text-align: justify;">प्रहरीले यस घटनाबारे थप अनुसन्धान गर्दै छ।<br />
</p>