काठमाडौँको मखनमा एक वृद्ध मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका–२४ मखनमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।</p>
<p style="text-align: justify;">मखनस्थित डेरामा उनी मंगलबार मृत फेला परेको नेपाल प्रहरीले आज एक बुलेटिनमार्फत् जनाएको छ। उनी करिब ६० वर्षीय बमबहादुर श्रेष्ठ भनी पहिचान गरिएको छ।</p>
<p style="text-align: justify;">घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गर्दै छ।</p>
प्रतिक्रिया दिनुहोस्
