काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुंगलमा एकजना युवक मृत फेला परेका छन्।

३० वर्षीय प्रदीप अधिकारी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। उनी त्यहाँ डेरा गरी बस्दै आएका थिए। उनको घर चाहिँ लमजुङको दोर्वी गाउँपालिका–१ मा छ।

प्रहरीले यस घटनासम्बन्धी अनुसन्धान अगाडि बढाएको जनाएको छ। 
 
" /> काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुंगलमा एकजना युवक मृत फेला परेका छन्।

३० वर्षीय प्रदीप अधिकारी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। उनी त्यहाँ डेरा गरी बस्दै आएका थिए। उनको घर चाहिँ लमजुङको दोर्वी गाउँपालिका–१ मा छ।

प्रहरीले यस घटनासम्बन्धी अनुसन्धान अगाडि बढाएको जनाएको छ। 
 
"> सतुंगलमा एकजना युवक मृत फेला: Dekhapadhi
सतुंगलमा एकजना युवक मृत फेला <p style="text-align: justify;">काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका&ndash;१० सतुंगलमा एकजना युवक मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">३० वर्षीय प्रदीप अधिकारी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। उनी त्यहाँ डेरा गरी बस्दै आएका थिए। उनको घर चाहिँ लमजुङको दोर्वी गाउँपालिका&ndash;१ मा छ।</p> <p style="text-align: justify;">प्रहरीले यस घटनासम्बन्धी अनुसन्धान अगाडि बढाएको जनाएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्