काठमाडौँ। प्रहरीले कैलालीको भजनी नगरपालिका–३ बाट खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
करिब ३ ग्राम ५३ मिलीग्राम खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका–१ बस्ने २५ वर्षीय आकाश चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु ६३ प ५० नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक चौधरीको साथमा उक्त धूलो फेला पारी उनलाई पक्राउ गरेको हो।
" />

">
कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ: Dekhapadhi
कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। प्रहरीले कैलालीको भजनी नगरपालिका–३ बाट खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">करिब ३ ग्राम ५३ मिलीग्राम खैरो हेरोइनसहित लम्कीचुहा नगरपालिका–१ बस्ने २५ वर्षीय आकाश चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले लु ६३ प ५० नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक चौधरीको साथमा उक्त धूलो फेला पारी उनलाई पक्राउ गरेको हो।</p>