काठमाडौँ। बारामा पाँच लाख मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा फेला परेपछि प्रहरीले कपडा बरामद गरेको हो।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१० गम्हरगा टोलमा भारतबाट भन्सार छली बुधबार ल्याउँदै गरेको विभिन्न कपडा प्रहरीले बरामद गरेको हो।

प्रहरीलाई देखेपछि कपडा ल्याउनेहरू फरार ना.११ प ७७३२ र बीआर २२ एफ ८१८१ नम्बरको मोटरसाइकल छाडी फरार भएका छन्। 

प्रहरीले फरार भएकाहरूको खोजी कार्य थालेको छ।

" /> काठमाडौँ। बारामा पाँच लाख मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा फेला परेपछि प्रहरीले कपडा बरामद गरेको हो।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१० गम्हरगा टोलमा भारतबाट भन्सार छली बुधबार ल्याउँदै गरेको विभिन्न कपडा प्रहरीले बरामद गरेको हो।

प्रहरीलाई देखेपछि कपडा ल्याउनेहरू फरार ना.११ प ७७३२ र बीआर २२ एफ ८१८१ नम्बरको मोटरसाइकल छाडी फरार भएका छन्। 

प्रहरीले फरार भएकाहरूको खोजी कार्य थालेको छ।

"> भन्सार छलेर ल्याएको कपडा बरामद: Dekhapadhi
भन्सार छलेर ल्याएको कपडा बरामद <p style="text-align: justify;">काठमाडौँ। बारामा पाँच लाख मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा फेला परेपछि प्रहरीले कपडा बरामद गरेको हो।</p> <p style="text-align: justify;">जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका&ndash;१० गम्हरगा टोलमा भारतबाट भन्सार छली बुधबार ल्याउँदै गरेको विभिन्न कपडा प्रहरीले बरामद गरेको हो।</p> <p style="text-align: justify;">प्रहरीलाई देखेपछि कपडा ल्याउनेहरू फरार ना.११ प ७७३२ र बीआर २२ एफ ८१८१ नम्बरको मोटरसाइकल छाडी फरार भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले फरार भएकाहरूको खोजी कार्य थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्