काठमाडौं। ठगी मुद्दाका फरार रहेका एक जना ललितपुरको महालक्ष्मी नगरपालिका-३ टीकाथलीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३८ वर्षीय सुब्बा लामा रहेका छन्। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई अदालतले दोषी ठहर्‍याएको साढे १० वर्षपछि पक्राउ गरेको हो। उनी नुवाकोटको ककनी गाउँपालिका–४ का हुन्।

जिल्ला अदालत काठमाडौंले २०६७ जेठ १९ गते ठगी मुद्दामा दोषी ठह¥याउँदै उनलाई १२ लाख ३० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

तर, उनी रकम नतिरी फरार थिए।

" /> काठमाडौं। ठगी मुद्दाका फरार रहेका एक जना ललितपुरको महालक्ष्मी नगरपालिका-३ टीकाथलीबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३८ वर्षीय सुब्बा लामा रहेका छन्। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई अदालतले दोषी ठहर्‍याएको साढे १० वर्षपछि पक्राउ गरेको हो। उनी नुवाकोटको ककनी गाउँपालिका–४ का हुन्।

जिल्ला अदालत काठमाडौंले २०६७ जेठ १९ गते ठगी मुद्दामा दोषी ठह¥याउँदै उनलाई १२ लाख ३० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।

तर, उनी रकम नतिरी फरार थिए।

"> १२ लाख ३० हजार ठगी गरेका पक्राउ: Dekhapadhi
१२ लाख ३० हजार ठगी गरेका पक्राउ <p style="text-align: justify;">काठमाडौं। ठगी मुद्दाका फरार रहेका एक जना ललितपुरको महालक्ष्मी नगरपालिका-३ टीकाथलीबाट पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा ३८ वर्षीय सुब्बा लामा रहेका छन्। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई अदालतले दोषी ठहर्&zwj;याएको साढे १० वर्षपछि पक्राउ गरेको हो। उनी नुवाकोटको ककनी गाउँपालिका&ndash;४ का हुन्।</p> <p style="text-align: justify;">जिल्ला अदालत काठमाडौंले २०६७ जेठ १९ गते ठगी मुद्दामा दोषी ठह&yen;याउँदै उनलाई १२ लाख ३० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।</p> <p style="text-align: justify;">तर, उनी रकम नतिरी फरार थिए।</p>
प्रतिक्रिया दिनुहोस्