विराटनगर। मोरङको रतुवामाई नगरपालिका-९ इटहरा चौकमा हिजो साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

अन्य दुई जना सामान्य घाइते भएका छन्। मे ९ प १७२३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ३४ प २८१० नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे आपसमा ठोकिएका थिए।

सोही दुर्घटनामा परी मृत्यु हुनेमा २८१० नम्बरको मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय विजय गौतम रहको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारको क्रममा अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

घाइते भएका अर्का मोटरसाइकल चालक झापाको दमक नगरपालिका ८ का प्रदिप थापा र सोही मोटरसाइकलमा सवार दमक ४ का भुवन बास्कोटाको अरनिको अस्पतालमै उपचार भइरहेको छ।

" /> विराटनगर। मोरङको रतुवामाई नगरपालिका-९ इटहरा चौकमा हिजो साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

अन्य दुई जना सामान्य घाइते भएका छन्। मे ९ प १७२३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ३४ प २८१० नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे आपसमा ठोकिएका थिए।

सोही दुर्घटनामा परी मृत्यु हुनेमा २८१० नम्बरको मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय विजय गौतम रहको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारको क्रममा अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

घाइते भएका अर्का मोटरसाइकल चालक झापाको दमक नगरपालिका ८ का प्रदिप थापा र सोही मोटरसाइकलमा सवार दमक ४ का भुवन बास्कोटाको अरनिको अस्पतालमै उपचार भइरहेको छ।

"> मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु: Dekhapadhi
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु <p style="text-align: justify;">विराटनगर।&nbsp;मोरङको रतुवामाई नगरपालिका-९ इटहरा चौकमा हिजो साँझ दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">अन्य दुई जना सामान्य घाइते भएका छन्। मे ९ प १७२३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ३४ प २८१० नम्बरको मोटरसाइकल हिजो साँझ पौने ७ बजे आपसमा ठोकिएका थिए।</p> <p style="text-align: justify;">सोही दुर्घटनामा परी मृत्यु हुनेमा २८१० नम्बरको मोटरसाइकल&nbsp;चालक अन्दाजी ३५ वर्षीय विजय गौतम रहको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनको उपचारको क्रममा अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।</p> <p style="text-align: justify;">घाइते भएका अर्का मोटरसाइकल चालक झापाको दमक नगरपालिका ८ का प्रदिप थापा र सोही मोटरसाइकलमा सवार दमक ४ का भुवन बास्कोटाको&nbsp;अरनिको अस्पतालमै उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्