फिदिम। पाँचथरको फिदीम नगरपालिका-४ जोरसालमा बुधबार बेलुकी पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चालकसहित दुई जना गम्भीर घाइते भएका छन्। फिदिमबाट जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको पिकअप हिजो बेलुकी पौने ८ बजे अनियनित्रत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

दुर्घटना गम्भीर घाइते भएका पिकअपमा सवार पाँचथरको फिदिम नगरपालिका-१ का २० वर्षीय अर्जुन शंकरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

गम्भीर घाइते भएका चालक सुनसरीको धरान-१ का ३० वर्षीय पर्वत गुरुङ र झापाको गरामनी घर भएका २१ वर्षीय अर्जुन मगरको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

" /> फिदिम। पाँचथरको फिदीम नगरपालिका-४ जोरसालमा बुधबार बेलुकी पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चालकसहित दुई जना गम्भीर घाइते भएका छन्। फिदिमबाट जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको पिकअप हिजो बेलुकी पौने ८ बजे अनियनित्रत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

दुर्घटना गम्भीर घाइते भएका पिकअपमा सवार पाँचथरको फिदिम नगरपालिका-१ का २० वर्षीय अर्जुन शंकरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

गम्भीर घाइते भएका चालक सुनसरीको धरान-१ का ३० वर्षीय पर्वत गुरुङ र झापाको गरामनी घर भएका २१ वर्षीय अर्जुन मगरको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

"> पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु: Dekhapadhi
पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु <p style="text-align: justify;">फिदिम। पाँचथरको फिदीम नगरपालिका-४ जोरसालमा बुधबार&nbsp;बेलुकी पिकअप&nbsp;दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">चालकसहित दुई जना गम्भीर घाइते भएका छन्। फिदिमबाट जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको पिकअप हिजो बेलुकी पौने ८ बजे अनियनित्रत भई&nbsp;सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।</p> <p style="text-align: justify;">दुर्घटना गम्भीर घाइते भएका पिकअपमा सवार पाँचथरको फिदिम नगरपालिका-१ का २० वर्षीय अर्जुन शंकरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">गम्भीर घाइते भएका चालक सुनसरीको धरान-१ का ३० वर्षीय पर्वत गुरुङ र झापाको गरामनी घर भएका २१ वर्षीय अर्जुन मगरको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्