काठमाडौं। कैलालीको टिकापुर नगरपालिका १ स्थित वन कार्यालय नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडी बसेका कैलालीकै बर्दगोरिया-६ का ४६ वर्षीय रमेश विष्ट रहेका छन्।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा गए राति सवा १ बजे उनको मृत्यु भएको हो।

गएराती साढे ९ बकजे से ४ प ६५ ६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो। मोटरसाइकल सहित चालकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। कैलालीको टिकापुर नगरपालिका १ स्थित वन कार्यालय नजिकै गए राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडी बसेका कैलालीकै बर्दगोरिया-६ का ४६ वर्षीय रमेश विष्ट रहेका छन्।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा गए राति सवा १ बजे उनको मृत्यु भएको हो।

गएराती साढे ९ बकजे से ४ प ६५ ६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो। मोटरसाइकल सहित चालकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

">  मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु: Dekhapadhi
फाइल फोटो।
 मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कैलालीको टिकापुर नगरपालिका १ स्थित वन कार्यालय नजिकै गए राति&nbsp;मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको&nbsp;पछाडी&nbsp;बसेका कैलालीकै बर्दगोरिया-६ का ४६ वर्षीय रमेश विष्ट रहेका छन्।</p> <p style="text-align: justify;">कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा गए राति&nbsp;सवा १ बजे उनको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">गएराती साढे ९ बकजे से ४ प ६५ ६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो। मोटरसाइकल सहित चालकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्