काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा वातावरणमेत्री आधुनिक शवदाह मेसिनको अनावरण गरेका छन्। 

पशुपति विकास कोषको दाता परिचालनअन्तर्गत एभरेष्ट बैंक लिमिटेडले उक्त मेसिन स्थापना गरेको हो। 

यस वातावरणमैत्री मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हिन्दु संस्कार पनि जीवित रहने र दाउरा र समयको बचत हुने बताइएको छ। 

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा वातावरणमेत्री आधुनिक शवदाह मेसिनको अनावरण गरेका छन्। 

पशुपति विकास कोषको दाता परिचालनअन्तर्गत एभरेष्ट बैंक लिमिटेडले उक्त मेसिन स्थापना गरेको हो। 

यस वातावरणमैत्री मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हिन्दु संस्कार पनि जीवित रहने र दाउरा र समयको बचत हुने बताइएको छ। 

"> पशुपतिमा आधुनिक शवदाह मेसिन स्थापना: Dekhapadhi
पशुपतिमा आधुनिक शवदाह मेसिन स्थापना <p style="text-align: justify;">काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा वातावरणमेत्री आधुनिक शवदाह मेसिनको अनावरण गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पशुपति विकास कोषको दाता परिचालनअन्तर्गत एभरेष्ट बैंक लिमिटेडले उक्त मेसिन स्थापना गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस वातावरणमैत्री मेसिनको प्रयोगबाट शव जलाउँदा दाउरावाटै शव चलाउने हिन्दु संस्कार पनि जीवित रहने र दाउरा र समयको बचत हुने बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्