काठमाडौं । बारामा स्थानीय तहको छाप र रसिदको ठेली किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-२  ३५ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको हो। 

साहले जीतपुर-सिमरा उपमहानगरपालिकाको नक्कली छाप र रसिद बनाएर वडा नम्बर-१६ स्थित बालगंगा खोलामा कर संकलन गरेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत बारामा उपस्थित गराई पाँच दिनको म्याद थप अनुमति लिएर साहमाथि प्रहरीले अनुसन्धान थालेको छ।

" /> काठमाडौं । बारामा स्थानीय तहको छाप र रसिदको ठेली किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-२  ३५ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको हो। 

साहले जीतपुर-सिमरा उपमहानगरपालिकाको नक्कली छाप र रसिद बनाएर वडा नम्बर-१६ स्थित बालगंगा खोलामा कर संकलन गरेको प्रहरीले जनाएको छ।

जिल्ला अदालत बारामा उपस्थित गराई पाँच दिनको म्याद थप अनुमति लिएर साहमाथि प्रहरीले अनुसन्धान थालेको छ।

"> किर्ते कागजात बनाएर कर संकलन गर्ने पक्राउ: Dekhapadhi
किर्ते कागजात बनाएर कर संकलन गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौं । बारामा स्थानीय तहको छाप र रसिदको ठेली किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-२ &nbsp;३५ वर्षीय अजयकुमार साहलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">साहले जीतपुर-सिमरा उपमहानगरपालिकाको नक्कली छाप र रसिद बनाएर वडा नम्बर-१६ स्थित बालगंगा खोलामा कर संकलन गरेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">जिल्ला अदालत बारामा उपस्थित गराई पाँच दिनको म्याद थप अनुमति लिएर साहमाथि प्रहरीले अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्