सरकारले मंसीर २०७५ मा राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्‍याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने दुई करोड २० लाखको कोष शुरू गर्ने निर्णय गरेको थियो ।
उक्त पुरस्कार पहिलो पटक डा रुइतलाई प्रदान गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. रुइतलाई पाँच लाख राशीसहितको पुरस्कार प्रदान गरेकी हुन् ।
त्यसैगरी कृषि क्षेत्रमा अत्याधुनिक उपकरणको आविष्कार गर्ने लमजुङका रदी मियाँ र ट्राफिक मास्क (मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने) प्रविधि बनाएका तनहुँका विकल्प ढुङ्गानालाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले डा. रुइत नेत्र चिकित्सा क्षेत्रका चम्किला नक्षेत्र भएको बताएकी छन् । रासस
" /> सरकारले मंसीर २०७५ मा राष्ट्रका निम्ति विशिष्ट योगदान पुर्‍याउने प्रतिभाका लागि प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार र प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग दिने दुई करोड २० लाखको कोष शुरू गर्ने निर्णय गरेको थियो ।
उक्त पुरस्कार पहिलो पटक डा रुइतलाई प्रदान गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. रुइतलाई पाँच लाख राशीसहितको पुरस्कार प्रदान गरेकी हुन् ।
त्यसैगरी कृषि क्षेत्रमा अत्याधुनिक उपकरणको आविष्कार गर्ने लमजुङका रदी मियाँ र ट्राफिक मास्क (मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने) प्रविधि बनाएका तनहुँका विकल्प ढुङ्गानालाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले डा. रुइत नेत्र चिकित्सा क्षेत्रका चम्किला नक्षेत्र भएको बताएकी छन् । रासस
"> ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई: Dekhapadhi
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
उक्त पुरस्कार पहिलो पटक डा रुइतलाई प्रदान गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. रुइतलाई पाँच लाख राशीसहितको पुरस्कार प्रदान गरेकी हुन् ।
त्यसैगरी कृषि क्षेत्रमा अत्याधुनिक उपकरणको आविष्कार गर्ने लमजुङका रदी मियाँ र ट्राफिक मास्क (मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने) प्रविधि बनाएका तनहुँका विकल्प ढुङ्गानालाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग–२०७५’ स्वरुप जनही दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले डा. रुइत नेत्र चिकित्सा क्षेत्रका चम्किला नक्षेत्र भएको बताएकी छन् । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्