काठमाडौं। हाल वागमती र प्रदेश १ का पहाडी भू-भागको मौसममा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो वागमती र प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने अनुमान छ।
भोलि यी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी २४ घण्टाको मौसम अनुमान गर्दै महाशाखाले देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेतर्फ सचेत गराएको छ।
" /> काठमाडौं। हाल वागमती र प्रदेश १ का पहाडी भू-भागको मौसममा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो वागमती र प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने अनुमान छ।

">