काठमाडौं। झापामा प्रहरीले लागुऔषध गाँजा कारोबारी मुद्दाका फरार एक वृद्धलाई पक्राउ गरेको छ।
दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत झापाले २०७५ असार २१ गते उक्त मुद्दामा टेकबहादुरलाई दोषी ठहर्‍याउँदै दुई वर्ष ६ महिना कैद र २० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको छ।
दुई वर्ष चार महिना १५ दिन कैद भुक्तान रहेको अवस्थामा उनी फरार भएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
" /> काठमाडौं। झापामा प्रहरीले लागुऔषध गाँजा कारोबारी मुद्दाका फरार एक वृद्धलाई पक्राउ गरेको छ।
दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत झापाले २०७५ असार २१ गते उक्त मुद्दामा टेकबहादुरलाई दोषी ठहर्‍याउँदै दुई वर्ष ६ महिना कैद र २० हजार रूपैयाँ जरिवानासहितको फैसला गरेको छ।
दुई वर्ष चार महिना १५ दिन कैद भुक्तान रहेको अवस्थामा उनी फरार भएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
"> लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi लागुऔषध गाँजा काराबोरी मुद्दाका फरार ६५ वर्षीया टेकबहादुर नेम्बाङ पक्राउ।
• दुई वर्ष चार महिना १५ दिन कैद भुक्तान गर्न नेम्बाङ कारागार चलान।
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। झापामा प्रहरीले लागुऔषध गाँजा कारोबारी मुद्दाका फरार एक वृद्धलाई पक्राउ गरेको छ।
दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
दुई वर्ष चार महिना १५ दिन कैद भुक्तान रहेको अवस्थामा उनी फरार भएका थिए।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
प्रतिक्रिया दिनुहोस्