काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले आज हुम्लास्थित नयाँ भैरवी दल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर बेस र उत्तर–पश्चिम पृतना मुख्यालको निरीक्षण गरेका छन्।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गुल्म, एयर वेश र पृतना मुख्यालयको स्थलगत निरीक्षण, वस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले भोलि सुदूरपश्चिम पृतना मुख्यालयलगायत अन्य युनिटहरूको निरीक्षण गर्ने छन्।
" /> काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले आज हुम्लास्थित नयाँ भैरवी दल गुल्म, कालिकोटस्थित रणशुर गुल्म, सुर्खेतस्थित पश्चिम एयर बेस र उत्तर–पश्चिम पृतना मुख्यालको निरीक्षण गरेका छन्।निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गुल्म, एयर वेश र पृतना मुख्यालयको स्थलगत निरीक्षण, वस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले भोलि सुदूरपश्चिम पृतना मुख्यालयलगायत अन्य युनिटहरूको निरीक्षण गर्ने छन्।
">