काठमाडौं। अमेरिकास्थित एक संस्थाले जारी गरेको ताजा रिपोर्टअनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टले दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ ४२३ पुगेको छ। पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेको छ।

भारतको राजधानी नयाँदिल्ली २२९ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको छ।

यता, हाम्रो राजधानी काठमाडौं तेस्रो नम्बरमा परेको छ। काठमाडौंको पीएम १७८ रहेको छ।

अमेरिकी पर्यावरण संरक्षण एजेन्सी ५० भित्र परेको एक्यूआईलाई सन्तोषजनक मान्छ। लाहौरको एक्यूआई ३०१ भन्दा बढी छ।

पाकिस्तानमा प्रदूषणमाथि लगाम लगाउने प्रयास हुँदै आएको छ। पन्जाब प्रान्तमा आपदा प्रबन्धन प्राधिकरणलाई सरकारले ६१३ इँटा उद्योग, २१४८ उद्योग तथा ८५७९ वाहन बन्द गर्नका लागि मिति तोकिदिएको छ। प्रदूषण फैलाएको आरोपमा त्यहाँ ४७८ जनालाई गिरफ्तारसमेत गरिएको छ।

नेपालमा सरकारी तवरबाट वातावरण प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन। बेलाबखत सभा, समारोह वा सेमिनार हुनु र त्यसबखत प्रदूषण फैलिएकोमा चिन्ता प्रकट गर्ने कामबाहेक तात्विक असरदार निर्णय हुन सकेको छैन।

सरकारले केही वर्षअघि काठमाडौं लगायतका केही सहरमा हर्न निषेध गरेको थियो। यसबाट ध्वनि प्रदूषण नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर, अहिले जताततै अनावश्यक ढंगमा हर्न बजिरहेको सुनिन्छ, प्रहरीले यसमा कुनै नियन्त्रण गर्न सकेको छैन।

उपत्यकामा रहेको इँटाभट्टा तथा अन्य उद्योगको प्रकृति हेरेर उपत्यकाबाहिर लैजाने नीति पनि सरकारले केही समयअघि लिएको थियो। तर, त्यो पनि कार्यान्वयनमा आउन सकेको छैन।

नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ। त्यसैले ती दुई सहर प्रदूषित बन्न पुगेका हुन्।

तर, करिब ५० लाख जनसंख्या रहेको काठमाडौं सहरको प्रदूषण नियन्त्रण गर्नु कुनै कठिन काम होइन। सरकारले यसबारे आवश्यक कदम नचाल्ने हो भने निकट भविष्यमा काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहर नबन्ला भन्न सकिन्न।

" /> काठमाडौं। अमेरिकास्थित एक संस्थाले जारी गरेको ताजा रिपोर्टअनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टले दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ ४२३ पुगेको छ। पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेको छ।

भारतको राजधानी नयाँदिल्ली २२९ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको छ।

यता, हाम्रो राजधानी काठमाडौं तेस्रो नम्बरमा परेको छ। काठमाडौंको पीएम १७८ रहेको छ।

अमेरिकी पर्यावरण संरक्षण एजेन्सी ५० भित्र परेको एक्यूआईलाई सन्तोषजनक मान्छ। लाहौरको एक्यूआई ३०१ भन्दा बढी छ।

पाकिस्तानमा प्रदूषणमाथि लगाम लगाउने प्रयास हुँदै आएको छ। पन्जाब प्रान्तमा आपदा प्रबन्धन प्राधिकरणलाई सरकारले ६१३ इँटा उद्योग, २१४८ उद्योग तथा ८५७९ वाहन बन्द गर्नका लागि मिति तोकिदिएको छ। प्रदूषण फैलाएको आरोपमा त्यहाँ ४७८ जनालाई गिरफ्तारसमेत गरिएको छ।

नेपालमा सरकारी तवरबाट वातावरण प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन। बेलाबखत सभा, समारोह वा सेमिनार हुनु र त्यसबखत प्रदूषण फैलिएकोमा चिन्ता प्रकट गर्ने कामबाहेक तात्विक असरदार निर्णय हुन सकेको छैन।

सरकारले केही वर्षअघि काठमाडौं लगायतका केही सहरमा हर्न निषेध गरेको थियो। यसबाट ध्वनि प्रदूषण नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर, अहिले जताततै अनावश्यक ढंगमा हर्न बजिरहेको सुनिन्छ, प्रहरीले यसमा कुनै नियन्त्रण गर्न सकेको छैन।

उपत्यकामा रहेको इँटाभट्टा तथा अन्य उद्योगको प्रकृति हेरेर उपत्यकाबाहिर लैजाने नीति पनि सरकारले केही समयअघि लिएको थियो। तर, त्यो पनि कार्यान्वयनमा आउन सकेको छैन।

नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ। त्यसैले ती दुई सहर प्रदूषित बन्न पुगेका हुन्।

तर, करिब ५० लाख जनसंख्या रहेको काठमाडौं सहरको प्रदूषण नियन्त्रण गर्नु कुनै कठिन काम होइन। सरकारले यसबारे आवश्यक कदम नचाल्ने हो भने निकट भविष्यमा काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहर नबन्ला भन्न सकिन्न।

"> संसारको सबैभन्दा प्रदूषित सहर लाहौर, तेस्रोमा काठमाडौं: Dekhapadhi
संसारको सबैभन्दा प्रदूषित सहर लाहौर, तेस्रोमा काठमाडौं
काठमाडौं। अमेरिकास्थित एक संस्थाले जारी गरेको ताजा रिपोर्टअनुसार पाकिस्तानको सांस्कृतिक राजधानी लाहौर संसारमै सबैभन्दा प्रदूषित सहरमा परेको छ। यूएस एयर क्वालिटी इन्डेक्सको रिपार्टले दोस्रो प्रदूषित सहरमा नयाँदिल्लीलाई राखेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

लाहौरमा अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ ४२३ पुगेको छ। पाकिस्तानकै अर्को सहर कराची संसारको १० प्रदूषित सहरभित्र परेको छ।

भारतको राजधानी नयाँदिल्ली २२९ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको छ।

यता, हाम्रो राजधानी काठमाडौं तेस्रो नम्बरमा परेको छ। काठमाडौंको पीएम १७८ रहेको छ।

अमेरिकी पर्यावरण संरक्षण एजेन्सी ५० भित्र परेको एक्यूआईलाई सन्तोषजनक मान्छ। लाहौरको एक्यूआई ३०१ भन्दा बढी छ।

पाकिस्तानमा प्रदूषणमाथि लगाम लगाउने प्रयास हुँदै आएको छ। पन्जाब प्रान्तमा आपदा प्रबन्धन प्राधिकरणलाई सरकारले ६१३ इँटा उद्योग, २१४८ उद्योग तथा ८५७९ वाहन बन्द गर्नका लागि मिति तोकिदिएको छ। प्रदूषण फैलाएको आरोपमा त्यहाँ ४७८ जनालाई गिरफ्तारसमेत गरिएको छ।

नेपालमा सरकारी तवरबाट वातावरण प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम चालिएको छैन। बेलाबखत सभा, समारोह वा सेमिनार हुनु र त्यसबखत प्रदूषण फैलिएकोमा चिन्ता प्रकट गर्ने कामबाहेक तात्विक असरदार निर्णय हुन सकेको छैन।

सरकारले केही वर्षअघि काठमाडौं लगायतका केही सहरमा हर्न निषेध गरेको थियो। यसबाट ध्वनि प्रदूषण नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर, अहिले जताततै अनावश्यक ढंगमा हर्न बजिरहेको सुनिन्छ, प्रहरीले यसमा कुनै नियन्त्रण गर्न सकेको छैन।

उपत्यकामा रहेको इँटाभट्टा तथा अन्य उद्योगको प्रकृति हेरेर उपत्यकाबाहिर लैजाने नीति पनि सरकारले केही समयअघि लिएको थियो। तर, त्यो पनि कार्यान्वयनमा आउन सकेको छैन।

नयाँदिल्ली र लाहौरको जनघनत्व काठमाडौंको भन्दा निकै बाक्लो छ। साथै, त्यहाँ उद्योगधन्दाको संख्या पनि अधिक छ। त्यसैले ती दुई सहर प्रदूषित बन्न पुगेका हुन्।

तर, करिब ५० लाख जनसंख्या रहेको काठमाडौं सहरको प्रदूषण नियन्त्रण गर्नु कुनै कठिन काम होइन। सरकारले यसबारे आवश्यक कदम नचाल्ने हो भने निकट भविष्यमा काठमाडौं संसारकै सबैभन्दा प्रदूषित सहर नबन्ला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस्