काठमाडौं। पोखरामा बालयौन दुरूपयोग र अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

राहादानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय क्रिस्चियन सेर्ज हेनरी नौगारेटलाई प्रहरीले पक्राउ गरेको हो। उनी पोखरा महानगरपालिका-६ खहरेमा बस्दै आएका थिए।

पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा सात वर्षीय, आठ वर्षीय र १२ वर्षीय गरी तीन जना नाबालकलाई बालयौन दुरूपयोग र शोषण गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई सोमबार पक्राउ गरेको हो।

विभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरू बालयौन दुरूपयोग र शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारबाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ।

उनी पेसाले कम्प्युटर इन्जिनियर रहेको खुलेको छ। ‘ननटुरिस्ट भिसा’मा उनी नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ।

उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

ब्यूरोले पीडित तीन जना नाबालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिएको छ।

" /> काठमाडौं। पोखरामा बालयौन दुरूपयोग र अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

राहादानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय क्रिस्चियन सेर्ज हेनरी नौगारेटलाई प्रहरीले पक्राउ गरेको हो। उनी पोखरा महानगरपालिका-६ खहरेमा बस्दै आएका थिए।

पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा सात वर्षीय, आठ वर्षीय र १२ वर्षीय गरी तीन जना नाबालकलाई बालयौन दुरूपयोग र शोषण गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई सोमबार पक्राउ गरेको हो।

विभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरू बालयौन दुरूपयोग र शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारबाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ।

उनी पेसाले कम्प्युटर इन्जिनियर रहेको खुलेको छ। ‘ननटुरिस्ट भिसा’मा उनी नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ।

उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

ब्यूरोले पीडित तीन जना नाबालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिएको छ।

"> बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको आरोपमा फ्रान्सेली नागरिक पक्राउ: Dekhapadhi नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी ६० वर्षीय क्रिस्चियन सेर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको हो।
• पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा सात वर्षीय, आठ वर्षीय र १२ वर्षीय गरी तीन जना नाबालकलाई बालयौन दुरूपयोग र शोषण गरिरहेको अवस्थामा पक्राउ।
• बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा अनुसन्धान गर्दै कास्की प्रहरी।
• उनी ‘ननटुरिस्ट भिसा’मा नेपाल बसोबास गरिरहेको खुलेको छ।

बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको आरोपमा फ्रान्सेली नागरिक पक्राउ
काठमाडौं। पोखरामा बालयौन दुरूपयोग र अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

राहादानी नम्बर १२ ए एक्स २६६६७९ बाहक ६० वर्षीय क्रिस्चियन सेर्ज हेनरी नौगारेटलाई प्रहरीले पक्राउ गरेको हो। उनी पोखरा महानगरपालिका-६ खहरेमा बस्दै आएका थिए।

पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा सात वर्षीय, आठ वर्षीय र १२ वर्षीय गरी तीन जना नाबालकलाई बालयौन दुरूपयोग र शोषण गरिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई सोमबार पक्राउ गरेको हो।

विभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरू बालयौन दुरूपयोग र शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाका आधारमा ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारबाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ।

उनी पेसाले कम्प्युटर इन्जिनियर रहेको खुलेको छ। ‘ननटुरिस्ट भिसा’मा उनी नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ।

उनलाई बालयौन दुरूपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

ब्यूरोले पीडित तीन जना नाबालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्