कल्भर्टमा जमेको पानी डुबेर मृत्यु
<p style="text-align: justify;">काठमाडौं। कैलालीमा एक जनाको डुबेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">४० वर्षीय खन्ते भाटको घर नजिकैको कल्भर्टमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">उनको घर जानकी गाउँपालिका–९ अमरावती छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
