काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न निर्देशन दिएको छ।
आज एक सूचना जारी गर्दै प्रशासनले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको जोखिम नेपालमा पनि फैलिएको र उपत्यकामा थप जोखिम रहेकाले भीडभाड नगर्न भनेको हो।
सूचनामा भनिएको छ, “पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि सञ्चालन गरेको भन्ने सूचना प्राप्त भएको छ।”
सोही कारण, सभा, जुलुस, प्रदर्शन र अभियानजस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको, साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० विपरीत भएको प्रशासनले जानकारी गराएको छ।
त्यसैले, उपत्यकामा भीडभाडजन्य गतिविधिहरू नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउन सबैमा अनुरोध गर्दै यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने बताएको छ।
“भीडभाडजन्य क्रियाकलाप गरेको/गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ।”

जिल्ला प्रशासनले भन्यो- उपत्यकामा भीडभाडजन्य गतिविधि सञ्चालन नगर्नू: Dekhapadhi
आज एक सूचना जारी गर्दै प्रशासनले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको जोखिम नेपालमा पनि फैलिएको र उपत्यकामा थप जोखिम रहेकाले भीडभाड नगर्न भनेको हो।

जिल्ला प्रशासनले भन्यो- उपत्यकामा भीडभाडजन्य गतिविधि सञ्चालन नगर्नू

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न निर्देशन दिएको छ।

आज एक सूचना जारी गर्दै प्रशासनले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको जोखिम नेपालमा पनि फैलिएको र उपत्यकामा थप जोखिम रहेकाले भीडभाड नगर्न भनेको हो।

सूचनामा भनिएको छ, “पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि सञ्चालन गरेको भन्ने सूचना प्राप्त भएको छ।”

सोही कारण, सभा, जुलुस, प्रदर्शन र अभियानजस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको, साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० विपरीत भएको प्रशासनले जानकारी गराएको छ।

त्यसैले, उपत्यकामा भीडभाडजन्य गतिविधिहरू नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउन सबैमा अनुरोध गर्दै यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने बताएको छ।