काठमाडौं। ओखलढुंगामा बच्चा जन्मिएपछि मात्र एक बालिकामाथिको बलात्कारको घटना सार्वजनिक भएको छ।
पेट लगातार दुख्न थालेपछि आमाले छोरीलाई उपचारका लागि अस्पताल लैजान पतिसँग भनिन्। ती बालिकालाई बुबाले रामेछापको मन्थलीमा रहेको तामाकोशी सामुदायिक अस्पताल पुर्‍याए। जिल्ला अस्पताल ओखलढुङ्गाभन्दा यो अस्पताल उनीहरूका लागि नजिक पर्छ।
छोरीलाई गानो या पथ्थरीया भएको बाबुको शंका थियो। तर, ती बालिकाले छोरीलाई जन्म दिएपछि बाबु अचम्ममा परे। त्यसपछि मात्र छोरीले २८ फागुन २०७६ मा कोठामा आएका एक पुरुषको नाम लिइन्।
बुबाको जाहेरीपछि प्रहरीले चम्पादेवी गाउँपालिका-२ घर भएका २९ वर्षीय वीरबहादुर मगरलाई हिजो बेलुका पक्राउ गरेको ओखलढुङ्गाका प्रहरी प्रवक्ता शिवा कट्टेलले देखापढीलाई बताइन्।
उनका अनुसार पक्राउ परेका मगरविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।
" /> काठमाडौं। ओखलढुंगामा बच्चा जन्मिएपछि मात्र एक बालिकामाथिको बलात्कारको घटना सार्वजनिक भएको छ।
पेट लगातार दुख्न थालेपछि आमाले छोरीलाई उपचारका लागि अस्पताल लैजान पतिसँग भनिन्। ती बालिकालाई बुबाले रामेछापको मन्थलीमा रहेको तामाकोशी सामुदायिक अस्पताल पुर्‍याए। जिल्ला अस्पताल ओखलढुङ्गाभन्दा यो अस्पताल उनीहरूका लागि नजिक पर्छ।
छोरीलाई गानो या पथ्थरीया भएको बाबुको शंका थियो। तर, ती बालिकाले छोरीलाई जन्म दिएपछि बाबु अचम्ममा परे। त्यसपछि मात्र छोरीले २८ फागुन २०७६ मा कोठामा आएका एक पुरुषको नाम लिइन्।
बुबाको जाहेरीपछि प्रहरीले चम्पादेवी गाउँपालिका-२ घर भएका २९ वर्षीय वीरबहादुर मगरलाई हिजो बेलुका पक्राउ गरेको ओखलढुङ्गाका प्रहरी प्रवक्ता शिवा कट्टेलले देखापढीलाई बताइन्।
उनका अनुसार पक्राउ परेका मगरविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।
"> बच्‍चा जन्मिएपछि मात्र खुल्यो बालिकामाथि ९ महिनाअघिको बलात्कार घटनाको रहस्य !: Dekhapadhi
बच्‍चा जन्मिएपछि मात्र खुल्यो बालिकामाथि ९ महिनाअघिको बलात्कार घटनाको रहस्य !
काठमाडौं। ओखलढुंगामा बच्चा जन्मिएपछि मात्र एक बालिकामाथिको बलात्कारको घटना सार्वजनिक भएको छ।
छोरीलाई गानो या पथ्थरीया भएको बाबुको शंका थियो। तर, ती बालिकाले छोरीलाई जन्म दिएपछि बाबु अचम्ममा परे। त्यसपछि मात्र छोरीले २८ फागुन २०७६ मा कोठामा आएका एक पुरुषको नाम लिइन्।
बुबाको जाहेरीपछि प्रहरीले चम्पादेवी गाउँपालिका-२ घर भएका २९ वर्षीय वीरबहादुर मगरलाई हिजो बेलुका पक्राउ गरेको ओखलढुङ्गाका प्रहरी प्रवक्ता शिवा कट्टेलले देखापढीलाई बताइन्।
उनका अनुसार पक्राउ परेका मगरविरुद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।
प्रतिक्रिया दिनुहोस्