काठमाडौं। बारा प्रहरीले फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रूपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका-३ का ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका-४ की २३ वर्षीया मनिषा गिरी छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ की एक महिलाको फेसबुक अकाउन्ट ह्याक गरेर “नगद ३० हजार रूपैयाँ पठाउ, नत्र अश्लील तस्वीरहरू राखीदिन्छु” भन्दै डरत्रास देखाई ठगेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

आफूलाई डर देखाएर ठगेको महिलाले जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। ठगी गरेको रकम सुनसरीको इटहरी बजारमा रहेको आईएमईबाट झिकिरहेको अवस्थामा साह र गिरीलाई तीन दिनअघि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जिल्ला अदालत बाराबाट ५ दिन म्याद थपको अनुमति लिई उनीहरू उपर आपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको छ।

" /> काठमाडौं। बारा प्रहरीले फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रूपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका-३ का ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका-४ की २३ वर्षीया मनिषा गिरी छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ की एक महिलाको फेसबुक अकाउन्ट ह्याक गरेर “नगद ३० हजार रूपैयाँ पठाउ, नत्र अश्लील तस्वीरहरू राखीदिन्छु” भन्दै डरत्रास देखाई ठगेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

आफूलाई डर देखाएर ठगेको महिलाले जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। ठगी गरेको रकम सुनसरीको इटहरी बजारमा रहेको आईएमईबाट झिकिरहेको अवस्थामा साह र गिरीलाई तीन दिनअघि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जिल्ला अदालत बाराबाट ५ दिन म्याद थपको अनुमति लिई उनीहरू उपर आपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको छ।

"> फेसबुक अकाउन्ट ह्याक गरी रकम ठग्‍ने २ जना पक्राउ: Dekhapadhi
फेसबुक अकाउन्ट ह्याक गरी रकम ठग्‍ने २ जना पक्राउ
काठमाडौं। बारा प्रहरीले फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रूपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सप्तरीको सीतापुर गाउँपालिका-३ का ३१ वर्षीय रामदेव साह र सुनसरीको इटहरी उपमहानगरपालिका-४ की २३ वर्षीया मनिषा गिरी छन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ की एक महिलाको फेसबुक अकाउन्ट ह्याक गरेर “नगद ३० हजार रूपैयाँ पठाउ, नत्र अश्लील तस्वीरहरू राखीदिन्छु” भन्दै डरत्रास देखाई ठगेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

आफूलाई डर देखाएर ठगेको महिलाले जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। ठगी गरेको रकम सुनसरीको इटहरी बजारमा रहेको आईएमईबाट झिकिरहेको अवस्थामा साह र गिरीलाई तीन दिनअघि पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जिल्ला अदालत बाराबाट ५ दिन म्याद थपको अनुमति लिई उनीहरू उपर आपराधिक लाभ मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्