काठमाडौं। बाँकेमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

जानकी गाउँपालिका-५ को बानियाँ गाउँमा यादव र गुप्ता समूहबीच झडप भएको प्रहरीले बताएको छ।

झडपमा परी ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता तथा डीएसपी सुवास खड्काले जानकारी दिए।

गाउँमा लाग्ने मेलामा हिजो साँझ झडप भएको हो। सो क्रममा धनिरामको टाउकोमा चोट लागेको थियो। घाइते अन्य ९ जनाको बाँकेको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

झडप पर्नुको कारण भने पुरानो रिसिवि रहेको खुलेको डीएसपी खड्काले बताए। उनका अनुसार घटनामा संलग्न आरोपमा दुवै समूहका ११ जना पक्राउ परेका छन्।

" /> काठमाडौं। बाँकेमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

जानकी गाउँपालिका-५ को बानियाँ गाउँमा यादव र गुप्ता समूहबीच झडप भएको प्रहरीले बताएको छ।

झडपमा परी ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता तथा डीएसपी सुवास खड्काले जानकारी दिए।

गाउँमा लाग्ने मेलामा हिजो साँझ झडप भएको हो। सो क्रममा धनिरामको टाउकोमा चोट लागेको थियो। घाइते अन्य ९ जनाको बाँकेको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

झडप पर्नुको कारण भने पुरानो रिसिवि रहेको खुलेको डीएसपी खड्काले बताए। उनका अनुसार घटनामा संलग्न आरोपमा दुवै समूहका ११ जना पक्राउ परेका छन्।

"> दुई समूहबीचको झगडामा बाँकेमा एकको मृत्यु, ९ जना घाइते: Dekhapadhi
दुई समूहबीचको झगडामा बाँकेमा एकको मृत्यु, ९ जना घाइते
काठमाडौं। बाँकेमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

जानकी गाउँपालिका-५ को बानियाँ गाउँमा यादव र गुप्ता समूहबीच झडप भएको प्रहरीले बताएको छ।

झडपमा परी ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता तथा डीएसपी सुवास खड्काले जानकारी दिए।

गाउँमा लाग्ने मेलामा हिजो साँझ झडप भएको हो। सो क्रममा धनिरामको टाउकोमा चोट लागेको थियो। घाइते अन्य ९ जनाको बाँकेको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

झडप पर्नुको कारण भने पुरानो रिसिवि रहेको खुलेको डीएसपी खड्काले बताए। उनका अनुसार घटनामा संलग्न आरोपमा दुवै समूहका ११ जना पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्