काठमाडौं। नेपाल वायु सेवा निगमको अधिकृत भन्दै जागिरको प्रलोभन देखाएर ठगी गरेको आरोप लागेका सुरेशकुमार महतोको सहयोगी पक्राउ परेकी छिन्।

महानगरीय प्रहरी वृत्त गौशलाले महतोको सहयोगी सरीता राजवंशीलाई सोमबार पक्राउ गरेको हो। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुरेश र सरीताले नेपाल वायु सेवा निगममा जागिर दिने भन्दै थुप्रै मानिसलाई ठगी गरेको उजुरी आएको वृत्तले जनाएको छ।

वृत्तका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार मुख्य आरोपी महतो भने फरार छन्। उनको खोजीमा प्रहरी जुटेको छ।

उनीहरूविरुद्ध वृत्तमा पीडितहरूले ठगी र लिखत किर्ते सम्बन्धीको कसूरमा उजुरी दिएका छन्।

प्रहरी स्रोतका अनुसार उनीहरूले केही मानिसहरूबाट दुई करोड बढी रकम ठगी गरेको देखिन आएको जनाएको छ। तर, प्रमाणित हुन बाँकी छ।

उनले ठगी गर्न सरकारी पोशाक र मोटरसाइकलको दुरूपयोग गर्ने गरेको पनि खुलेको वृत्तले जनाएको छ।

" /> काठमाडौं। नेपाल वायु सेवा निगमको अधिकृत भन्दै जागिरको प्रलोभन देखाएर ठगी गरेको आरोप लागेका सुरेशकुमार महतोको सहयोगी पक्राउ परेकी छिन्।

महानगरीय प्रहरी वृत्त गौशलाले महतोको सहयोगी सरीता राजवंशीलाई सोमबार पक्राउ गरेको हो। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुरेश र सरीताले नेपाल वायु सेवा निगममा जागिर दिने भन्दै थुप्रै मानिसलाई ठगी गरेको उजुरी आएको वृत्तले जनाएको छ।

वृत्तका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार मुख्य आरोपी महतो भने फरार छन्। उनको खोजीमा प्रहरी जुटेको छ।

उनीहरूविरुद्ध वृत्तमा पीडितहरूले ठगी र लिखत किर्ते सम्बन्धीको कसूरमा उजुरी दिएका छन्।

प्रहरी स्रोतका अनुसार उनीहरूले केही मानिसहरूबाट दुई करोड बढी रकम ठगी गरेको देखिन आएको जनाएको छ। तर, प्रमाणित हुन बाँकी छ।

उनले ठगी गर्न सरकारी पोशाक र मोटरसाइकलको दुरूपयोग गर्ने गरेको पनि खुलेको वृत्तले जनाएको छ।

"> वायु सेवा निगममा जागिर दिने भन्दै ठगी गर्नेको सहयोगी पक्राउ: Dekhapadhi
वायु सेवा निगममा जागिर दिने भन्दै ठगी गर्नेको सहयोगी पक्राउ
काठमाडौं। नेपाल वायु सेवा निगमको अधिकृत भन्दै जागिरको प्रलोभन देखाएर ठगी गरेको आरोप लागेका सुरेशकुमार महतोको सहयोगी पक्राउ परेकी छिन्।

महानगरीय प्रहरी वृत्त गौशलाले महतोको सहयोगी सरीता राजवंशीलाई सोमबार पक्राउ गरेको हो। उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुरेश र सरीताले नेपाल वायु सेवा निगममा जागिर दिने भन्दै थुप्रै मानिसलाई ठगी गरेको उजुरी आएको वृत्तले जनाएको छ।

वृत्तका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाका अनुसार मुख्य आरोपी महतो भने फरार छन्। उनको खोजीमा प्रहरी जुटेको छ।

उनीहरूविरुद्ध वृत्तमा पीडितहरूले ठगी र लिखत किर्ते सम्बन्धीको कसूरमा उजुरी दिएका छन्।

प्रहरी स्रोतका अनुसार उनीहरूले केही मानिसहरूबाट दुई करोड बढी रकम ठगी गरेको देखिन आएको जनाएको छ। तर, प्रमाणित हुन बाँकी छ।

उनले ठगी गर्न सरकारी पोशाक र मोटरसाइकलको दुरूपयोग गर्ने गरेको पनि खुलेको वृत्तले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्