चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हिजो एउटा गैँडा मृत फेला परेको छ। निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो। 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो। सो गैँडा बूढो भएर कालगतिले मरेको आंकलन गरिएको छ। 

उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले बताए। मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित रहेको छ।

यस आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्। निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हिजो एउटा गैँडा मृत फेला परेको छ। निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो। 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो। सो गैँडा बूढो भएर कालगतिले मरेको आंकलन गरिएको छ। 

उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले बताए। मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित रहेको छ।

यस आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्। निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ। रासस

"> चितवन राष्‍ट्रिय निकुञ्‍जमा गैँडा मृत फेला: Dekhapadhi
चितवन राष्‍ट्रिय निकुञ्‍जमा गैँडा मृत फेला <p style="text-align: justify;">चितवन। चितवन राष्ट्रिय निकुञ्जमा हिजो एउटा गैँडा मृत फेला परेको छ। निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो।&nbsp;</p> <p style="text-align: justify;">निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार रिउ र राप्ती नदीको दोभानको दक्षिण किनारमा मृतावस्थामा गैँडा फेला परेको हो। सो गैँडा बूढो भएर कालगतिले मरेको आंकलन गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त गैँडा निकुञ्जको बाघमारा पोष्ट र गोलाघाट क्षेत्रमा नियमितरूपमा देखिने गरेको र रेखदेखमा नै रहेको अधिकारीले बताए। मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित रहेको छ।</p> <p style="text-align: justify;">यस आर्थिक वर्षमा प्राकृतिक कारणले १३ र चोरी शिकारीबाट चार गैँडा मारिएका छन्। निकुञ्जमा गैँडा मर्ने र मारिने क्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्