काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। 

भोलि मौसम खासै प्रभावित नहुने भएपनि पर्सि भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने छ भने बिहानीपख  तराई भेगमा वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ। 

" /> काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। 

भोलि मौसम खासै प्रभावित नहुने भएपनि पर्सि भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने छ भने बिहानीपख  तराई भेगमा वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ। 

"> यस्तो छ तीन दिनको मौसम अनुमान: Dekhapadhi
यस्तो छ तीन दिनको मौसम अनुमान <p style="text-align: justify;">काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">भोलि मौसम खासै प्रभावित नहुने भएपनि पर्सि भने गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउने छ भने बिहानीपख &nbsp;तराई भेगमा वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्