काठमाडौं। इलामको फाकफोकथुम गाउँपालिका-५ लुम्देको थुम्कीडाँडामा पिकअप पल्टिँदा दुईजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार माई नगरपालिका-९ बोरूङका दिनेश लिम्बू र इलाम नगरपालिका वडा नम्बर-११ सोयाकका नवीन बुलुनको मृत्यु भएको हो। उनीहरू सवार को. २ च १५ नम्बरको पिकअप तरकारी बोकेर  लुम्देबाट गएराति माई नगरपालिकातर्फ फर्किँदै थियो।

दुर्घटनामा माई नगरपालिका-१ का विकास तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएको छ।

अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

" /> काठमाडौं। इलामको फाकफोकथुम गाउँपालिका-५ लुम्देको थुम्कीडाँडामा पिकअप पल्टिँदा दुईजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार माई नगरपालिका-९ बोरूङका दिनेश लिम्बू र इलाम नगरपालिका वडा नम्बर-११ सोयाकका नवीन बुलुनको मृत्यु भएको हो। उनीहरू सवार को. २ च १५ नम्बरको पिकअप तरकारी बोकेर  लुम्देबाट गएराति माई नगरपालिकातर्फ फर्किँदै थियो।

दुर्घटनामा माई नगरपालिका-१ का विकास तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएको छ।

अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

"> तरकारी बोकेको पिकअप अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु: Dekhapadhi
तरकारी बोकेको पिकअप अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु
काठमाडौं। इलामको फाकफोकथुम गाउँपालिका-५ लुम्देको थुम्कीडाँडामा पिकअप पल्टिँदा दुईजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार माई नगरपालिका-९ बोरूङका दिनेश लिम्बू र इलाम नगरपालिका वडा नम्बर-११ सोयाकका नवीन बुलुनको मृत्यु भएको हो। उनीहरू सवार को. २ च १५ नम्बरको पिकअप तरकारी बोकेर  लुम्देबाट गएराति माई नगरपालिकातर्फ फर्किँदै थियो।

दुर्घटनामा माई नगरपालिका-१ का विकास तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएको छ।

अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्