काठमाडौँ। वैदेशिक रोजगारको लागि “पोर्चुगल पठाइदिन्छु” भनि नगद १६ लाख २५ हजार २५० रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी पक्राउ परेका हुन्। उनको घर चाहिँ रूपन्देहीको ओमसतीया गाउँपालिका–६ मा छ। आइतबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो।

शिव नारायणले रूपन्देहीका दुई जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिसालगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको खुलेको छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

" /> काठमाडौँ। वैदेशिक रोजगारको लागि “पोर्चुगल पठाइदिन्छु” भनि नगद १६ लाख २५ हजार २५० रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी पक्राउ परेका हुन्। उनको घर चाहिँ रूपन्देहीको ओमसतीया गाउँपालिका–६ मा छ। आइतबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो।

शिव नारायणले रूपन्देहीका दुई जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिसालगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको खुलेको छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

"> पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने पक्राउ: Dekhapadhi
पोर्चुगल पठाइदिन्छु भन्दै १६ लाख ठगी गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौँ। वैदेशिक रोजगारको लागि &ldquo;पोर्चुगल पठाइदिन्छु&rdquo; भनि नगद १६ लाख २५ हजार २५० रूपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका&ndash;१६ सोह्रखुट्टे बस्ने ३३ वर्षीय शिव नारायण चौधरी पक्राउ परेका हुन्। उनको घर चाहिँ रूपन्देहीको ओमसतीया गाउँपालिका&ndash;६ मा छ। आइतबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">शिव नारायणले रूपन्देहीका दुई जना व्यक्तिहरूबाट उक्त रकम बैंक खातामा जम्मा गर्न लगाई अफर लेटर, भिसालगायतका कागजातहरू नक्कली बनाई ठगी गरेको खुलेको छ।</p> <p style="text-align: justify;">उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्