काठमाडौँ। काठमाडौंको बुढानीलकण्ठमा पुरानो रिसइबीका कारण एकजनामाथि खुकुरी प्रहार भएको छ।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका वडा नम्बर–४ घर भएका ३५ वर्षीय राजकुमार तामाङमाथि खुकुरी प्रहार भएको हो।

उनी गम्भीर घाइते भएका छन्। उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ।

तामाङमाथि बुढानीलकण्ड नगरपालिका–५ को विष्णुमति बसपार्क नजिक आइतबार दिउँसो ४८ वर्षीय विष्णु तिवारीले खुकुरी प्रहार गरेका हुन्। उनी सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका वडा नम्बर–११ का हुन्।

उनलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तिवारीविरुद्ध भने प्रहरीले कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। काठमाडौंको बुढानीलकण्ठमा पुरानो रिसइबीका कारण एकजनामाथि खुकुरी प्रहार भएको छ।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका वडा नम्बर–४ घर भएका ३५ वर्षीय राजकुमार तामाङमाथि खुकुरी प्रहार भएको हो।

उनी गम्भीर घाइते भएका छन्। उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ।

तामाङमाथि बुढानीलकण्ड नगरपालिका–५ को विष्णुमति बसपार्क नजिक आइतबार दिउँसो ४८ वर्षीय विष्णु तिवारीले खुकुरी प्रहार गरेका हुन्। उनी सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका वडा नम्बर–११ का हुन्।

उनलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तिवारीविरुद्ध भने प्रहरीले कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

"> पुरानो रिसइबीका कारण खुकुरी प्रहार, एकजना गम्भीर घाइते: Dekhapadhi
पुरानो रिसइबीका कारण खुकुरी प्रहार, एकजना गम्भीर घाइते
काठमाडौँ। काठमाडौंको बुढानीलकण्ठमा पुरानो रिसइबीका कारण एकजनामाथि खुकुरी प्रहार भएको छ।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका वडा नम्बर–४ घर भएका ३५ वर्षीय राजकुमार तामाङमाथि खुकुरी प्रहार भएको हो।

उनी गम्भीर घाइते भएका छन्। उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ।

तामाङमाथि बुढानीलकण्ड नगरपालिका–५ को विष्णुमति बसपार्क नजिक आइतबार दिउँसो ४८ वर्षीय विष्णु तिवारीले खुकुरी प्रहार गरेका हुन्। उनी सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका वडा नम्बर–११ का हुन्।

उनलाई महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तिवारीविरुद्ध भने प्रहरीले कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्