काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिसमा परेका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो। उनी हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख छन्।
सरकारले केही दिन अगाडि नेपाल प्रहरीको दरबन्दी थप गरिएको संगठन व्यवस्थापन सर्वेक्षणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको थियो। जहाँ एआइजीको एक र डीआइजीको पाँचवटा दरबन्दी थप्ने निर्णय गरेको थियो। सोहीअनुसार एक एआइजी पदमा पोखरेललाई बढुवा समितिले सिफारिस गरेको हो।
" />

">
डीआइजी पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस: Dekhapadhi
बढुवा समितिको बैठकले डीआइजी विश्वराज पोखरेललाई एआइजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
उनी हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन्।
डीआइजी पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस
<p style="text-align: justify;">काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिसमा परेका छन्।</p>
<p style="text-align: justify;">सोमबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो। उनी हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख छन्।</p>
<p style="text-align: justify;">सरकारले केही दिन अगाडि नेपाल प्रहरीको दरबन्दी थप गरिएको संगठन व्यवस्थापन सर्वेक्षणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेको थियो। जहाँ एआइजीको एक र डीआइजीको पाँचवटा दरबन्दी थप्ने निर्णय गरेको थियो। सोहीअनुसार एक एआइजी पदमा पोखरेललाई बढुवा समितिले सिफारिस गरेको हो।<br />
</p>