काठमाडौँ। तनहुँमा जबर्जस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहरिएर फरार भएका एक जना ४८ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा केसे दमाई भनिने बुधे दमाई रहेका छन्। उनी जिल्लाको साविक ढोरफिदी–१ का हुन्। २०२९ पुस २३ गते जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो।

बुधेलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट फेला पारी पक्राउ गरेको हो। तनहुँ प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने अभियान थालेको छ।

" /> काठमाडौँ। तनहुँमा जबर्जस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहरिएर फरार भएका एक जना ४८ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा केसे दमाई भनिने बुधे दमाई रहेका छन्। उनी जिल्लाको साविक ढोरफिदी–१ का हुन्। २०२९ पुस २३ गते जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो।

बुधेलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट फेला पारी पक्राउ गरेको हो। तनहुँ प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने अभियान थालेको छ।

"> बलात्कार मुद्दामा दोषी ठहरिएको ४८ वर्षपछि पक्राउ: Dekhapadhi
बलात्कार मुद्दामा दोषी ठहरिएको ४८ वर्षपछि पक्राउ <p style="text-align: justify;">काठमाडौँ। तनहुँमा जबर्जस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहरिएर फरार भएका एक जना ४८ वर्षपछि पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा केसे दमाई भनिने बुधे दमाई रहेका छन्। उनी जिल्लाको साविक ढोरफिदी&ndash;१ का हुन्। २०२९ पुस २३ गते जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो।</p> <p style="text-align: justify;">बुधेलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट फेला पारी पक्राउ गरेको हो। तनहुँ प्रहरीले फरार प्रतिवादीहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने अभियान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्