काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-१ की कान्छी पोडेले नगद २६ लाख, साढे पाँच तोला सुन र २५ तोला चाँदी आफ्नै बनाउन चोरी भएको अफवाह फैलाएको खुलेको छ।
श्रीमान् सानुकान्छा पोडेसँग सम्बन्ध नराम्रो भएपछि उनले यस्तो नाटक रचेको खुलेको हो।
अनुसन्धानको क्रममा सानुकान्छासँग कान्छी पोडेको सम्बन्धविच्छेद गर्ने मनस्थिति रहेको खुलेको पनि प्रहरीले जनाएको छ।
सम्बन्धविच्छेद गर्दा चल अचल सम्पत्ति बाँडफाँड गर्नुपर्ने हुनाले त्यसअघि नै चलाखीपूर्वक आफूसँग भएको सम्पत्ति चोरी भएको नाटक रचेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) उज्वल महर्जन बताउँछन्।
प्रहरीका अनुसार उक्त सम्पत्ति कान्छी पोडे एक्लैको होइन। श्रीमानसँगै घरका अरू सदस्यको पनि रहेको एसपी महर्जनले बताए। तर, उक्त सम्पत्ति आफ्नो बनाउन कान्छीले यो जुक्ति निकालेको देखिएको उनको भनाइ छ।
“अनुसन्धानको क्रममा चार/पाँच महिनादेखि श्रीमान् सानुकान्छासँग सम्बन्ध राम्रो नभएको कान्छी पोडेले बताएकी छिन्, त्यसको कारणचाहिँ सानुकान्छाले पहिलेदेखि नै आफूमाथि शंका गर्ने र घरेलु हिंसा गर्ने गरेको भनेर भनेकी छिन्,” एसपी महर्जनले भने, “त्यही भएर उनले सम्बन्धविच्छेद हुनुपूर्व आफूसँग भएको सम्पत्ति चोरी भएको बहाना बनाएर आफ्नै बनाउन खोजेको देखियो।”
चोरी भएकोमा नगद २६ लाख, सुनको दुई तोलाको सिक्री एक थान, एक तोलाको सिक्री एक थान, दुई तोलाको हातमा लगाउने बाला एक थान र कानमा लगाउने झुम्का आधा तोलाको एक जोर भनिएको थियो।
कान्छीले आइतबार दिउँसो पैसा चोरी भएको भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा मौखिक उजुरी दिएकी थिइन्।
चाँदीको पाँच तोलाको एउटा पाउजु एक जोर र २० तोलाको चाँदीको मन्दिर चोरी भएको प्रहरीलाई मौखिक जाहेर गरेकी थिइन्।
सिफारिस
त्यसपछि वृत्तबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्मा नेतृत्वको टोली चोरी भएको भनिएको महालक्ष्मी नगरपालिका-१ स्थित कान्छीको घर गएको थियो।
दिउँसै त्यति ठूलो परिमाणको धनमाल चोरी भएको घटनापछि टोलीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान थालेको थियो।
जतिबेला कान्छीको घटनाबारेको मौखिक जाहेरीमै प्रहरीले शंका गर्‍यो। र, चोरीको नाटक भएको हुन सक्छ भन्दै उनकै घर खानतलासी गर्दा घरको माथिल्लो तलाको पूजा कोठामा चोरी भएको भनिएको धनमाल फेला पर्‍यो।
त्यसपछि चोरीको झुटा अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेकी छिन्।
चोरीको अफवाह फैलाउनु अगाडि भने श्रीमान् सानुकान्छा र उनीबीच महानगरीय प्रहरी परिसर जावलाखेलमा वादविवाद भएको थियो।
कान्छीले नै आफूमाथि घरेलु हिंसा भएको भन्दै उजुरी दिएपछि प्रहरीले दुवैलाई बोलाएर छलफल गराएको जनाएको छ।
" /> काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-१ की कान्छी पोडेले नगद २६ लाख, साढे पाँच तोला सुन र २५ तोला चाँदी आफ्नै बनाउन चोरी भएको अफवाह फैलाएको खुलेको छ।
"> नगद २६ लाखसहित परिवारसँग भएकाे सुनचाँदी आफ्नाे बनाएर श्रीमानबाट छुट्टिन ‘चोरी’को नाटक!: Dekhapadhi कान्छी पोडेले आफूसँगै श्रीमान् र परिवारका अन्य सदस्यले कमाएको नगद २६ लाख, साढे पाँच तोला सुन र २५ तोला चाँदी आफ्नै बनाउन ‘चोरी’ भएको नाटक गरेको खुलासा।
• श्रीमान् सानुकान्छा पोडेसँग सम्बन्ध राम्रो नभएपछि सम्बन्धविच्छेद गर्ने मनस्थितिमा पुगेकी कान्छीले विच्छेद गर्नुपर्दा चल अचल सम्पत्ति बाँडफाँड गर्नुपर्ने भएकोले चलाखी अपनाएको देखियो : ललितपुर प्रहरीका एसपी उज्वल महर्जन।
• चोरीको नाटक गर्ने कान्छीविरूद्ध चोरीको झुठा अफवाह फैलाएर हैरानी दिएको कसूरमा मुद्दा दर्ता।
नगद २६ लाखसहित परिवारसँग भएकाे सुनचाँदी आफ्नाे बनाएर श्रीमानबाट छुट्टिन ‘चोरी’को नाटक!
काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका-१ की कान्छी पोडेले नगद २६ लाख, साढे पाँच तोला सुन र २५ तोला चाँदी आफ्नै बनाउन चोरी भएको अफवाह फैलाएको खुलेको छ।
श्रीमान् सानुकान्छा पोडेसँग सम्बन्ध नराम्रो भएपछि उनले यस्तो नाटक रचेको खुलेको हो।
अनुसन्धानको क्रममा सानुकान्छासँग कान्छी पोडेको सम्बन्धविच्छेद गर्ने मनस्थिति रहेको खुलेको पनि प्रहरीले जनाएको छ।
सम्बन्धविच्छेद गर्दा चल अचल सम्पत्ति बाँडफाँड गर्नुपर्ने हुनाले त्यसअघि नै चलाखीपूर्वक आफूसँग भएको सम्पत्ति चोरी भएको नाटक रचेको देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) उज्वल महर्जन बताउँछन्।
प्रहरीका अनुसार उक्त सम्पत्ति कान्छी पोडे एक्लैको होइन। श्रीमानसँगै घरका अरू सदस्यको पनि रहेको एसपी महर्जनले बताए। तर, उक्त सम्पत्ति आफ्नो बनाउन कान्छीले यो जुक्ति निकालेको देखिएको उनको भनाइ छ।
“अनुसन्धानको क्रममा चार/पाँच महिनादेखि श्रीमान् सानुकान्छासँग सम्बन्ध राम्रो नभएको कान्छी पोडेले बताएकी छिन्, त्यसको कारणचाहिँ सानुकान्छाले पहिलेदेखि नै आफूमाथि शंका गर्ने र घरेलु हिंसा गर्ने गरेको भनेर भनेकी छिन्,” एसपी महर्जनले भने, “त्यही भएर उनले सम्बन्धविच्छेद हुनुपूर्व आफूसँग भएको सम्पत्ति चोरी भएको बहाना बनाएर आफ्नै बनाउन खोजेको देखियो।”
चोरी भएकोमा नगद २६ लाख, सुनको दुई तोलाको सिक्री एक थान, एक तोलाको सिक्री एक थान, दुई तोलाको हातमा लगाउने बाला एक थान र कानमा लगाउने झुम्का आधा तोलाको एक जोर भनिएको थियो।
कान्छीले आइतबार दिउँसो पैसा चोरी भएको भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा मौखिक उजुरी दिएकी थिइन्।
चोरी भएकोमा नगद २६ लाख, सुनको दुई तोलाको सिक्री एक थान, एक तोलाको सिक्री एक थान, दुई तोलाको हातमा लगाउने बाला एक थान र कानमा लगाउने झुम्का आधा तोलाको एक जोर भनिएको थियो।
चाँदीको पाँच तोलाको एउटा पाउजु एक जोर र २० तोलाको चाँदीको मन्दिर चोरी भएको प्रहरीलाई मौखिक जाहेर गरेकी थिइन्।
सिफारिस
चाेरी भएकाे भनिएकाे नगद २६ लाख र सुनचाँदीका गहना घरमै भेटिएपछि...
त्यसपछि वृत्तबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्मा नेतृत्वको टोली चोरी भएको भनिएको महालक्ष्मी नगरपालिका-१ स्थित कान्छीको घर गएको थियो।
दिउँसै त्यति ठूलो परिमाणको धनमाल चोरी भएको घटनापछि टोलीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान थालेको थियो।
त्यसपछि चोरीको झुटा अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेकी छिन्।
चोरीको अफवाह फैलाउनु अगाडि भने श्रीमान् सानुकान्छा र उनीबीच महानगरीय प्रहरी परिसर जावलाखेलमा वादविवाद भएको थियो।
कान्छीले नै आफूमाथि घरेलु हिंसा भएको भन्दै उजुरी दिएपछि प्रहरीले दुवैलाई बोलाएर छलफल गराएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्