नहरमा डुबेर ७ वर्षीय बालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। बारामा सात वर्षीय बालकको नहरमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा शनिकुमार कुसवाहा रहेका छन्।</p>
<p style="text-align: justify;">उनी आइतबार दिउँसो महागढीमाई नगरपालिका–४ दहीयारस्थित बैलिया नहरमा डुबेका थिए।</p>
<p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
