काठमाडौं। झापाको मेचीनगर नगरपालिका-४ आमडागी मोड बस्ने ५० वर्षीय पूर्णबहादुर प्रधानको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय दिवस मगर, २८ वर्षीय प्रेम तामाङ र ५५ वर्षीय विशाल तामाङ रहेका छन्।

प्रेमलाई पछाडिबाट लात्तिले हानेको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा प्रधान गम्भीर घाइते भएका थिए।

उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ।

" /> काठमाडौं। झापाको मेचीनगर नगरपालिका-४ आमडागी मोड बस्ने ५० वर्षीय पूर्णबहादुर प्रधानको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय दिवस मगर, २८ वर्षीय प्रेम तामाङ र ५५ वर्षीय विशाल तामाङ रहेका छन्।

प्रेमलाई पछाडिबाट लात्तिले हानेको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा प्रधान गम्भीर घाइते भएका थिए।

उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ।

"> कुटपिटबाट एक जनाको ज्यान गयो: Dekhapadhi पछाडिदेखि २८ वर्षीय प्रेम तामाङलाई लात्तिले हानेको निहुँमा प्रेमसहित २५ वर्षीय दिवस मगर र ५५ वर्षीय विशाल तामाङले कुटिपट गर्दा ५० वर्षीय पूर्णबहादुर प्रधानको मृत्यु।
• पूर्णबहादुरमाथि कुटपिट गरेको आरोपमा तीनै जना पक्राउ।

कुटपिटबाट एक जनाको ज्यान गयो
काठमाडौं। झापाको मेचीनगर नगरपालिका-४ आमडागी मोड बस्ने ५० वर्षीय पूर्णबहादुर प्रधानको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय दिवस मगर, २८ वर्षीय प्रेम तामाङ र ५५ वर्षीय विशाल तामाङ रहेका छन्।

प्रेमलाई पछाडिबाट लात्तिले हानेको विषयलाई लिएर उनीहरूले कुटपिट गर्दा प्रधान गम्भीर घाइते भएका थिए।

उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्