काठमाडौँ। कास्कीमा एकजना फरक क्षमता भएकी ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। घरमा कोही नभएको बेला ती बालिकामाथि बलात्कार भएको हो।

बलात्कार आरोपमा २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका उनी पोखरा महानगरपालिका–१६ को लामाचौर बस्दै आएका थिए।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौँ। कास्कीमा एकजना फरक क्षमता भएकी ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। घरमा कोही नभएको बेला ती बालिकामाथि बलात्कार भएको हो।

बलात्कार आरोपमा २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका उनी पोखरा महानगरपालिका–१६ को लामाचौर बस्दै आएका थिए।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको जनाएको छ।

"> पोखरामा फरक क्षमताकी ११ वर्षीया बालिकामाथि बलात्कार: Dekhapadhi
पोखरामा फरक क्षमताकी ११ वर्षीया बालिकामाथि बलात्कार <p style="text-align: justify;">काठमाडौँ। कास्कीमा एकजना फरक क्षमता भएकी ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। घरमा कोही नभएको बेला ती बालिकामाथि बलात्कार भएको हो।</p> <p style="text-align: justify;">बलात्कार आरोपमा २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">धादिङको त्रिपुरासुन्दरी गाउँपालिका&ndash;४ घर भएका उनी पोखरा महानगरपालिका&ndash;१६ को लामाचौर बस्दै आएका थिए।</p> <p style="text-align: justify;">उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्