काठमाडौं। नाइजेरियाको उत्तरी बोर्नो राज्यमा इस्लाम आतंकवादी समूह बोकोहरामका संदिग्ध सदस्यले खेतमा काम गरिरहेका ४० जना किसानको हत्या गरेका छन्। धान काटिरहेका र माछा मारिरहेका किसानको हत्याको सर्वत्र विरोध भएको छ।

ग्यारिन क्वासेबे क्षेत्रमा धान खेतमा यस्तो समयमा तिनको हत्या गरिएको छ, जतिखेर बोर्नो समुदायका मानिसहरू धान काटिरहेका थिए। यो हमला हुँदा उक्त राज्यमा १३ वर्षपछि पहिलोपटक निर्वाचनसमेत हुँदै थियो र मानिसहरू स्थानीय सरकार चुन्नका लागि मतदान गरिरहेका थिए।

निर्वाचनमा कतिपयले भाग नलिएको अधिकारीहरू बताउँछन्। मानिसहरूलाई एकै ठाउँमा भेला पारेर चरमपन्थीले गोली चलाएको बताइएको छ। बोर्नो राज्यको धान कृषक संघका नेता मलाम जाबरमरीले सामूहिक नरसंहार भएको पुष्टि गरेका छन्।

उनले भने, ‘‘ग्यारिन क्वासेबेस्थित जाबरमरी समुदाय धान खेतमा काम गरिरहेका बखत हमला भएको थियो। मैले पाएको सूचनाअनुसार दोपहरसम्म ४० जनाको हत्या भइसकेको र यो संख्या ६० पुग्ने आशंका छ।

नाइजेरियाका राष्ट्रपति मुहम्मुद बुहारीले हत्याको निन्दा गरेका छन्। उनले भने, ‘‘म आतंकवादीले गरेको बोर्नो राज्यका मेहनती किसानको हत्याको निन्दा गर्छु। यो हत्याले पूरै देश दुःखी बनेको छ। म यो दुःखद घडीमा पीडित परिवारसँगै छु र समवेदना प्रकट गर्छु। ईश्वरले मृतकको आत्मालाई शान्ति प्रदान गरून्।’’

संयुक्त राष्ट्रसंघका मानवीय समन्वयक एडवर्ड कल्लोनले यसरी मारिनेको संख्या ११० पुगेको बताएका छन्। यीमध्ये कतिपयको टाउको काटेर हत्या गरिएको थियो। थुप्रै मानिस गम्भीर घाइते भएको पनि राष्ट्रसंघले बताएको छ।

हत्यारालाई न्यायको कठघरामा उभ्याइनुपर्ने कल्लोनको भनाइ छ। हत्याको पहिलो जानकारी जिहादी-विरोधी सूत्रले दिएका थिए। उनीहरूका अनुसार उक्त क्रूर हमलामा पहिलो मजदुरलाई बाँधिएको र त्यसपछि घाँटी रेटिएको थियो।

उक्त क्षेत्रमा बोकोहराम पहिलादेखि नै सक्रिय रहँदै आएकाले किसानको हत्या तिनले गरेको कल्लोनका दाबी छ। यसअघि पनि यस्ता हमला भएका थिए। २००९ पछि जिहादी विवादमा ३६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। २० लाखभन्दा बढी स्थानीय विस्थापित भइसकेका छन्।

(एजेन्सी)

" /> काठमाडौं। नाइजेरियाको उत्तरी बोर्नो राज्यमा इस्लाम आतंकवादी समूह बोकोहरामका संदिग्ध सदस्यले खेतमा काम गरिरहेका ४० जना किसानको हत्या गरेका छन्। धान काटिरहेका र माछा मारिरहेका किसानको हत्याको सर्वत्र विरोध भएको छ।

ग्यारिन क्वासेबे क्षेत्रमा धान खेतमा यस्तो समयमा तिनको हत्या गरिएको छ, जतिखेर बोर्नो समुदायका मानिसहरू धान काटिरहेका थिए। यो हमला हुँदा उक्त राज्यमा १३ वर्षपछि पहिलोपटक निर्वाचनसमेत हुँदै थियो र मानिसहरू स्थानीय सरकार चुन्नका लागि मतदान गरिरहेका थिए।

निर्वाचनमा कतिपयले भाग नलिएको अधिकारीहरू बताउँछन्। मानिसहरूलाई एकै ठाउँमा भेला पारेर चरमपन्थीले गोली चलाएको बताइएको छ। बोर्नो राज्यको धान कृषक संघका नेता मलाम जाबरमरीले सामूहिक नरसंहार भएको पुष्टि गरेका छन्।

उनले भने, ‘‘ग्यारिन क्वासेबेस्थित जाबरमरी समुदाय धान खेतमा काम गरिरहेका बखत हमला भएको थियो। मैले पाएको सूचनाअनुसार दोपहरसम्म ४० जनाको हत्या भइसकेको र यो संख्या ६० पुग्ने आशंका छ।

नाइजेरियाका राष्ट्रपति मुहम्मुद बुहारीले हत्याको निन्दा गरेका छन्। उनले भने, ‘‘म आतंकवादीले गरेको बोर्नो राज्यका मेहनती किसानको हत्याको निन्दा गर्छु। यो हत्याले पूरै देश दुःखी बनेको छ। म यो दुःखद घडीमा पीडित परिवारसँगै छु र समवेदना प्रकट गर्छु। ईश्वरले मृतकको आत्मालाई शान्ति प्रदान गरून्।’’

संयुक्त राष्ट्रसंघका मानवीय समन्वयक एडवर्ड कल्लोनले यसरी मारिनेको संख्या ११० पुगेको बताएका छन्। यीमध्ये कतिपयको टाउको काटेर हत्या गरिएको थियो। थुप्रै मानिस गम्भीर घाइते भएको पनि राष्ट्रसंघले बताएको छ।

हत्यारालाई न्यायको कठघरामा उभ्याइनुपर्ने कल्लोनको भनाइ छ। हत्याको पहिलो जानकारी जिहादी-विरोधी सूत्रले दिएका थिए। उनीहरूका अनुसार उक्त क्रूर हमलामा पहिलो मजदुरलाई बाँधिएको र त्यसपछि घाँटी रेटिएको थियो।

उक्त क्षेत्रमा बोकोहराम पहिलादेखि नै सक्रिय रहँदै आएकाले किसानको हत्या तिनले गरेको कल्लोनका दाबी छ। यसअघि पनि यस्ता हमला भएका थिए। २००९ पछि जिहादी विवादमा ३६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। २० लाखभन्दा बढी स्थानीय विस्थापित भइसकेका छन्।

(एजेन्सी)

"> नाइजेरियामा बोकोहरामद्वारा ११० किसानको हत्या!: Dekhapadhi धान काटिरहेका र माछा मारिरहेका किसानको हत्याको सर्वत्र विरोध भएको छ।
• यीमध्ये कतिपयको टाउको काटेर हत्या गरिएको थियो। थुप्रै मानिस गम्भीर घाइते भएको पनि राष्ट्रसंघले बताएको छ।
• २००९ पछि जिहादी विवादमा ३६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। २० लाखभन्दा बढी स्थानीय विस्थापित भइसकेका छन्।

नाइजेरियामा बोकोहरामद्वारा ११० किसानको हत्या!
काठमाडौं। नाइजेरियाको उत्तरी बोर्नो राज्यमा इस्लाम आतंकवादी समूह बोकोहरामका संदिग्ध सदस्यले खेतमा काम गरिरहेका ४० जना किसानको हत्या गरेका छन्। धान काटिरहेका र माछा मारिरहेका किसानको हत्याको सर्वत्र विरोध भएको छ।

ग्यारिन क्वासेबे क्षेत्रमा धान खेतमा यस्तो समयमा तिनको हत्या गरिएको छ, जतिखेर बोर्नो समुदायका मानिसहरू धान काटिरहेका थिए। यो हमला हुँदा उक्त राज्यमा १३ वर्षपछि पहिलोपटक निर्वाचनसमेत हुँदै थियो र मानिसहरू स्थानीय सरकार चुन्नका लागि मतदान गरिरहेका थिए।

निर्वाचनमा कतिपयले भाग नलिएको अधिकारीहरू बताउँछन्। मानिसहरूलाई एकै ठाउँमा भेला पारेर चरमपन्थीले गोली चलाएको बताइएको छ। बोर्नो राज्यको धान कृषक संघका नेता मलाम जाबरमरीले सामूहिक नरसंहार भएको पुष्टि गरेका छन्।

उनले भने, ‘‘ग्यारिन क्वासेबेस्थित जाबरमरी समुदाय धान खेतमा काम गरिरहेका बखत हमला भएको थियो। मैले पाएको सूचनाअनुसार दोपहरसम्म ४० जनाको हत्या भइसकेको र यो संख्या ६० पुग्ने आशंका छ।

नाइजेरियाका राष्ट्रपति मुहम्मुद बुहारीले हत्याको निन्दा गरेका छन्। उनले भने, ‘‘म आतंकवादीले गरेको बोर्नो राज्यका मेहनती किसानको हत्याको निन्दा गर्छु। यो हत्याले पूरै देश दुःखी बनेको छ। म यो दुःखद घडीमा पीडित परिवारसँगै छु र समवेदना प्रकट गर्छु। ईश्वरले मृतकको आत्मालाई शान्ति प्रदान गरून्।’’

संयुक्त राष्ट्रसंघका मानवीय समन्वयक एडवर्ड कल्लोनले यसरी मारिनेको संख्या ११० पुगेको बताएका छन्। यीमध्ये कतिपयको टाउको काटेर हत्या गरिएको थियो। थुप्रै मानिस गम्भीर घाइते भएको पनि राष्ट्रसंघले बताएको छ।

हत्यारालाई न्यायको कठघरामा उभ्याइनुपर्ने कल्लोनको भनाइ छ। हत्याको पहिलो जानकारी जिहादी-विरोधी सूत्रले दिएका थिए। उनीहरूका अनुसार उक्त क्रूर हमलामा पहिलो मजदुरलाई बाँधिएको र त्यसपछि घाँटी रेटिएको थियो।

उक्त क्षेत्रमा बोकोहराम पहिलादेखि नै सक्रिय रहँदै आएकाले किसानको हत्या तिनले गरेको कल्लोनका दाबी छ। यसअघि पनि यस्ता हमला भएका थिए। २००९ पछि जिहादी विवादमा ३६ हजारभन्दा बढीको ज्यान गइसकेको छ। २० लाखभन्दा बढी स्थानीय विस्थापित भइसकेका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्