काठमाडौँ। दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाले त्यहाँ भड्किएको हिंसा नियन्त्रणमा लिएको छ। हिंसा नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दालाई सम्भावित ठूलो जातीय हिंसाबाट नेपाली सेनाले जोगाएको छ।

“शान्ति स्थापनार्थ दक्षिण सुडान (अनमिस)को कुइबेट इलाकामा तैनाथ कालिध्वज गणअन्तर्गतको अस्थायी वेस (टिओबी)बाट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गणको मुख्यालय रहेको रुमबेकबाट करिब ७० किलोमिटर उत्तर पश्चिममा अवस्थित कुइबेट इलाकानजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएको भनिएको कोनगर जातिको एक व्यक्तिको झडपमा मृत्यु भएपछि हिंसा भड्केको थियो।

एकजनाको मृत्यु भएपछि त्यहाँ कोनगर र एल जातिका मानिसहरुबीच भएको झडपले हिंसाको रुप लिएको थियो। हिंसा थप भड्किने खबर प्राप्त भएपछि टिओबीबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा नेपाली सेनाको एक टोली घटनास्थलतर्फ परिचालन भएको थियो।

नेपाली सैनिक टोलीले दुई जातिबीच झडप हुन रोकेको थियो। उक्त क्षेत्रमा सुरक्षा स्थिति सामान्य भएपछि राष्ट्रसंघका मिसनका अन्य व्यक्तिहरुबाट शान्ति कायम गराउने कार्य सुरु गरेका थिए।

“जातीय द्वन्दका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पु¥याएको योगदानलाई संयूक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको ब्यहोरा जानकारी गराइन्छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौँ। दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाले त्यहाँ भड्किएको हिंसा नियन्त्रणमा लिएको छ। हिंसा नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दालाई सम्भावित ठूलो जातीय हिंसाबाट नेपाली सेनाले जोगाएको छ।

“शान्ति स्थापनार्थ दक्षिण सुडान (अनमिस)को कुइबेट इलाकामा तैनाथ कालिध्वज गणअन्तर्गतको अस्थायी वेस (टिओबी)बाट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गणको मुख्यालय रहेको रुमबेकबाट करिब ७० किलोमिटर उत्तर पश्चिममा अवस्थित कुइबेट इलाकानजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएको भनिएको कोनगर जातिको एक व्यक्तिको झडपमा मृत्यु भएपछि हिंसा भड्केको थियो।

एकजनाको मृत्यु भएपछि त्यहाँ कोनगर र एल जातिका मानिसहरुबीच भएको झडपले हिंसाको रुप लिएको थियो। हिंसा थप भड्किने खबर प्राप्त भएपछि टिओबीबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा नेपाली सेनाको एक टोली घटनास्थलतर्फ परिचालन भएको थियो।

नेपाली सैनिक टोलीले दुई जातिबीच झडप हुन रोकेको थियो। उक्त क्षेत्रमा सुरक्षा स्थिति सामान्य भएपछि राष्ट्रसंघका मिसनका अन्य व्यक्तिहरुबाट शान्ति कायम गराउने कार्य सुरु गरेका थिए।

“जातीय द्वन्दका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पु¥याएको योगदानलाई संयूक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको ब्यहोरा जानकारी गराइन्छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ।

"> दक्षिण सुडानमा भड्किएको हिंसा नेपाली सेनाले नियन्त्रणमा लियो, राष्ट्रसंघबाट उच्च प्रशंसा: Dekhapadhi
दक्षिण सुडानमा भड्किएको हिंसा नेपाली सेनाले नियन्त्रणमा लियो, राष्ट्रसंघबाट उच्च प्रशंसा
काठमाडौँ। दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाले त्यहाँ भड्किएको हिंसा नियन्त्रणमा लिएको छ। हिंसा नियन्त्रणमा लिएपछि स्थानीय बासिन्दालाई सम्भावित ठूलो जातीय हिंसाबाट नेपाली सेनाले जोगाएको छ।

“शान्ति स्थापनार्थ दक्षिण सुडान (अनमिस)को कुइबेट इलाकामा तैनाथ कालिध्वज गणअन्तर्गतको अस्थायी वेस (टिओबी)बाट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएका छन्,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गणको मुख्यालय रहेको रुमबेकबाट करिब ७० किलोमिटर उत्तर पश्चिममा अवस्थित कुइबेट इलाकानजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएको भनिएको कोनगर जातिको एक व्यक्तिको झडपमा मृत्यु भएपछि हिंसा भड्केको थियो।

एकजनाको मृत्यु भएपछि त्यहाँ कोनगर र एल जातिका मानिसहरुबीच भएको झडपले हिंसाको रुप लिएको थियो। हिंसा थप भड्किने खबर प्राप्त भएपछि टिओबीबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा नेपाली सेनाको एक टोली घटनास्थलतर्फ परिचालन भएको थियो।

नेपाली सैनिक टोलीले दुई जातिबीच झडप हुन रोकेको थियो। उक्त क्षेत्रमा सुरक्षा स्थिति सामान्य भएपछि राष्ट्रसंघका मिसनका अन्य व्यक्तिहरुबाट शान्ति कायम गराउने कार्य सुरु गरेका थिए।

“जातीय द्वन्दका कारण नरसंहारबाट गुज्रेको उक्त मुलुकमा यस प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले पु¥याएको योगदानलाई संयूक्त राष्ट्र संघबाट उच्च प्रशंसा भएको ब्यहोरा जानकारी गराइन्छ,” सेनाको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्