काठमाडौँ। कैलालीमा एक ९ वर्षीया बालिका बलात्कृत भएको घटना झण्डै दुई महिनापछि सार्वजनिक भएको छ।

घटना सार्वजनिक भएसँगै बलात्कार आरोपमा प्रहरीले १९ वर्षीय जीवन शाहीलाई आइतबार साँझ पक्राउ गरेको छ। उनी जिल्लाकै मोहन्याल गाउँपालिका–६ को नारासोतीका हुन्। उनीमाथि गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई ती बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार)सम्बन्धी मुद्दा गरी अनुसन्धान थालेको जनाएको छ।

" /> काठमाडौँ। कैलालीमा एक ९ वर्षीया बालिका बलात्कृत भएको घटना झण्डै दुई महिनापछि सार्वजनिक भएको छ।

घटना सार्वजनिक भएसँगै बलात्कार आरोपमा प्रहरीले १९ वर्षीय जीवन शाहीलाई आइतबार साँझ पक्राउ गरेको छ। उनी जिल्लाकै मोहन्याल गाउँपालिका–६ को नारासोतीका हुन्। उनीमाथि गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई ती बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार)सम्बन्धी मुद्दा गरी अनुसन्धान थालेको जनाएको छ।

"> कैलालीमा ९ वर्षीया बलात्कारको घटना दुई महिनापछि सार्वजनिक: Dekhapadhi
कैलालीमा ९ वर्षीया बलात्कारको घटना दुई महिनापछि सार्वजनिक <p style="text-align: justify;">काठमाडौँ। कैलालीमा एक ९ वर्षीया बालिका बलात्कृत भएको घटना झण्डै दुई महिनापछि सार्वजनिक भएको छ।</p> <p style="text-align: justify;">घटना सार्वजनिक भएसँगै बलात्कार आरोपमा प्रहरीले १९ वर्षीय जीवन शाहीलाई आइतबार साँझ पक्राउ गरेको छ। उनी जिल्लाकै मोहन्याल गाउँपालिका&ndash;६ को नारासोतीका हुन्। उनीमाथि गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई ती बालिकालाई बलात्कार गरेको आरोप लागेको छ।</p> <p style="text-align: justify;">उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार)सम्बन्धी मुद्दा गरी अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्