काठमाडौं। भन्सार छलेर चोरी निकासी गर्दै सुन ल्याएको आरोपमा प्रहरले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक ३२ वर्षीय कुमार सेन्चुरी र ३२ वर्षीय गंगाबहादुर मगर रहेका छन्।

पक्राउ परेका सेञ्चुरी तेह्रथुमको छथर गाउँपालिका–४ र मगर चाहिँ रामेछापको दोरम्बा गाउँपालिका–४ का हुन्।

गत शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सिनांमगलस्थित गोल्डेन गेटअगाडिबाट गंगाबहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। सो क्रममा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला परेको थियो।

थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरू कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताएका छन्।

प्रहरीले आइतबार उक्त ज्वेलर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बालासहित कुमारलाई समेत पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

" /> काठमाडौं। भन्सार छलेर चोरी निकासी गर्दै सुन ल्याएको आरोपमा प्रहरले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक ३२ वर्षीय कुमार सेन्चुरी र ३२ वर्षीय गंगाबहादुर मगर रहेका छन्।

पक्राउ परेका सेञ्चुरी तेह्रथुमको छथर गाउँपालिका–४ र मगर चाहिँ रामेछापको दोरम्बा गाउँपालिका–४ का हुन्।

गत शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सिनांमगलस्थित गोल्डेन गेटअगाडिबाट गंगाबहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। सो क्रममा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला परेको थियो।

थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरू कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताएका छन्।

प्रहरीले आइतबार उक्त ज्वेलर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बालासहित कुमारलाई समेत पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

"> भन्सार छलेर सुन ल्याउँदै गर्दा दुईजना पक्राउ: Dekhapadhi
भन्सार छलेर सुन ल्याउँदै गर्दा दुईजना पक्राउ
काठमाडौं। भन्सार छलेर चोरी निकासी गर्दै सुन ल्याएको आरोपमा प्रहरले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक ३२ वर्षीय कुमार सेन्चुरी र ३२ वर्षीय गंगाबहादुर मगर रहेका छन्।

पक्राउ परेका सेञ्चुरी तेह्रथुमको छथर गाउँपालिका–४ र मगर चाहिँ रामेछापको दोरम्बा गाउँपालिका–४ का हुन्।

गत शुक्रबार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सिनांमगलस्थित गोल्डेन गेटअगाडिबाट गंगाबहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। सो क्रममा उनको साथबाट नगद ११ लाख ८६ हजार ५ सय फेला परेको थियो।

थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरू कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई बिक्री गर्ने गरेको भन्ने खुलेको महाशाखाका प्रवक्ता ईश्वर कार्कीले बताएका छन्।

प्रहरीले आइतबार उक्त ज्वेलर्सबाट करिब १४९.९५ ग्राम बराबरको ३ थान सुनको बालासहित कुमारलाई समेत पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्