काठमाडौं। अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरू सबै जना महिला हुने घोषणा गरेका छन्। 

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ। 

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरूलाई नियुक्त गर्न पाएकोमा खुसी लागेको बताएका छन्। उनीहरू सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन्। 

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्ने छिन्। उनले ह्वाइट हाउसको संचार निर्देशकको रूपमा भूमिका निर्वाह गर्ने छिन्। बेडिङफिल्डले बाइडेन-ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रूपमा सेवा गरेकी थिइन्। रासस-एएनआई

" /> काठमाडौं। अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरू सबै जना महिला हुने घोषणा गरेका छन्। 

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ। 

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरूलाई नियुक्त गर्न पाएकोमा खुसी लागेको बताएका छन्। उनीहरू सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन्। 

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्ने छिन्। उनले ह्वाइट हाउसको संचार निर्देशकको रूपमा भूमिका निर्वाह गर्ने छिन्। बेडिङफिल्डले बाइडेन-ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रूपमा सेवा गरेकी थिइन्। रासस-एएनआई

"> बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरू नियुक्त: Dekhapadhi
बाइडेनद्वारा ह्वाइट हाउसको संचार टोलीमा महिलाहरू नियुक्त <p style="text-align: justify;">काठमाडौं। अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरू सबै जना महिला हुने घोषणा गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरूलाई नियुक्त गर्न पाएकोमा खुसी लागेको बताएका छन्। उनीहरू सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन्।&nbsp;</p> <p style="text-align: justify;">बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्ने छिन्। उनले ह्वाइट हाउसको संचार निर्देशकको रूपमा भूमिका निर्वाह गर्ने छिन्। बेडिङफिल्डले बाइडेन-ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रूपमा सेवा गरेकी थिइन्। <em>रासस-एएनआई</em></p>
प्रतिक्रिया दिनुहोस्