काठमाडौं। नवलपरासी बर्दघाट सुस्तापश्चिम रामग्राम नगरपालिका-१२ पचगाँवमा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवक रहेका छन्। मृतकको सनाखत हुन बाँकी रहेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
परासी भुमही सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना. १ क ८८०९ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग. ३ प ७९० नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो।
ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। नवलपरासी बर्दघाट सुस्तापश्चिम रामग्राम नगरपालिका-१२ पचगाँवमा हिजो बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवक रहेका छन्। मृतकको सनाखत हुन बाँकी रहेको छ।

">