काठमाडौं । ब्राउनसुगरसहित झापामा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका-४ को नरसिंह बगानबाट ५९ वर्षीय एजुब महमद अली र १९ वर्षीय महमद जबरलाई  ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

हिजो बिहान करिब ११ बजे पक्राउ परेका उनीहरू दुवैजना भारतको बिहार राज्यको गलगलिया-४ का हुन्।

पक्राउ परेकाहरूमाथि अनुसन्धान तथा कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

यस्तै, भद्रपुर नगरपालिका- ४ को डाँगीबारीबाट हिजो चारजना ब्राउनसुगरसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- ४ का १९ वर्षीय पुष्कर थापा, २६ वर्षीय मदन विक, २१ वर्षीय राजन माझी र जिल्लाकै हल्दिबारी गाउँपालिका- १ का ३२ वर्षीय लोकेन्द्र गुरागाइँ छन्।

लोकेन्द्रको साथबाट सात ग्राम ब्राउनसुगर र प्र. १-००१-०१२ प ७१७५ नम्बरको मोटरसाइकल बरामद भएको छ। उनीहरू भारतदेखि ब्राउनसुगर लिएर आएको खुलेको छ।

उनीहरूविरुद्ध प्रहरीले हिजो जिल्ला अदालतबाट लागुऔषध कारोबार मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

" /> काठमाडौं । ब्राउनसुगरसहित झापामा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

"> ब्राउनसुगरसहित दुई भारतीय र चार नेपाली नागरिक पक्राउ: Dekhapadhi
ब्राउनसुगरसहित दुई भारतीय र चार नेपाली नागरिक पक्राउ
काठमाडौं । ब्राउनसुगरसहित झापामा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका-४ को नरसिंह बगानबाट ५९ वर्षीय एजुब महमद अली र १९ वर्षीय महमद जबरलाई  ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

हिजो बिहान करिब ११ बजे पक्राउ परेका उनीहरू दुवैजना भारतको बिहार राज्यको गलगलिया-४ का हुन्।

पक्राउ परेकाहरूमाथि अनुसन्धान तथा कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

यस्तै, भद्रपुर नगरपालिका- ४ को डाँगीबारीबाट हिजो चारजना ब्राउनसुगरसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका- ४ का १९ वर्षीय पुष्कर थापा, २६ वर्षीय मदन विक, २१ वर्षीय राजन माझी र जिल्लाकै हल्दिबारी गाउँपालिका- १ का ३२ वर्षीय लोकेन्द्र गुरागाइँ छन्।

लोकेन्द्रको साथबाट सात ग्राम ब्राउनसुगर र प्र. १-००१-०१२ प ७१७५ नम्बरको मोटरसाइकल बरामद भएको छ। उनीहरू भारतदेखि ब्राउनसुगर लिएर आएको खुलेको छ।

उनीहरूविरुद्ध प्रहरीले हिजो जिल्ला अदालतबाट लागुऔषध कारोबार मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्