काठमाडौं। आइतबार दिउँसो अन्दाजी २ बजे, महानगरीय प्रहरी वृत्त सातदोबाटोमा फोन आयो।

एक महिलाले आत्तिएर आफ्नो घरमा चोरी भएको सुनाइन्।

त्यो पनि एक/दुई लाख थिएन, नगद नै २६ लाख। फेरि, सुनचाँदीका गरगहना पनि चोरी भएको भनियो।

चोरी भएको भनिएको सुनमा दुई तोलाको सिक्री एक थान, एक तोलाको सिक्री एक थान, दुई तोलाको हातमा लगाउने बाला एक थान र कानमा लगाउने झुम्का आधा तोलाको एक जोर भनियो।

प्रहरी झस्कियो। पीडित भनिएकी महिला यतिमै रोकिइनन्। उनले चाँदीको चाहिँ ५ तोलाको एउटा पाउजु एक जोर र २० तोलाको चाँदीको मन्दिर चोरी भएको भनिन्।

यति ठूलो परिमाणमा धनमाल दिउँसो चोरी भएको खबरले प्रहरीलाई तनाव पनि भयो।

राजधानी जस्तो सुरक्षा व्यवस्था चुस्त भनिएको ठाउँमा दिउँसै त्यति ठूलो परिमाणको धनमाल चोरी हुनु सुरक्षामाथि नै चुनौती पनि हो।

सुरक्षाको जिम्मेवारी पाएको प्रहरीमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ नै।

चोरी भएको भनेर फाेन गर्ने महिला महालक्ष्मी नगरपालिका वडा नम्बर–१ की कान्छी पोडे हुन्।

यो खबरपछि वृत्तका डीएसपी मित्रवन्धु शर्मा आफैं एक अनुसन्धान टोली लिएर घटनास्थल खटिए।

घटनास्थल भनिएको ठाउँ पुग्दा टोलीले ढोका र दराज फोडिएको देख्यो। सामानहरू पनि छरपस्ट देख्यो।

डीएसपी शर्मा नेतृत्वको टोलीलाई चोरी भएकै भान हुन पुग्यो। सूक्ष्म ढङ्गले अनुसन्धान गर्न थाले। फेरि, अनुसन्धानमा शंकाको सुई जता पनि घुम्न सक्ने सम्भावना हुन्छ।

त्यही भएर प्रहरी टोलीको शंकाको प्रश्न उब्जियो, “कि कतै चोरीको नाटक रचिएको त होइन?”

जुन शंका पीडित भनिएकी कान्छी पोडेको भनाइको आधारमा उत्पन्न भएको थियो। र, डीएसपी शर्मा नेतृत्वको टोली पोडेको घर खानतलासी गर्ने निष्कर्षमा पुग्यो।

नभन्दै खानतलासीको क्रममा सोही घरको माथिल्लो तलाको पूजा कोठामा कान्छी पोडेले नै स्टिलको दराजको सेफभित्र लुकाएको अवस्थामा चोरी भनिएको धनमाले फेला पार्‍यो।

यसरी कान्छी पोडेबाट प्रहरीलाई चोरीको झुटा अफवाह फैलाएर हैरानी लगाएको देखियो। सोही आरोपमा उनी पक्राउ परेकी छन्।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक प्रज्वल महर्जनले पक्राउ परेकी कान्छीविरुद्ध झुटा अफवाहसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिए।

" /> काठमाडौं। आइतबार दिउँसो अन्दाजी २ बजे, महानगरीय प्रहरी वृत्त सातदोबाटोमा फोन आयो।

"> चाेरी भएकाे भनिएकाे नगद २६ लाख र सुनचाँदीका गहना घरमै भेटिएपछि...: Dekhapadhi
चाेरी भएकाे भनिएकाे नगद २६ लाख र सुनचाँदीका गहना घरमै भेटिएपछि...

प्रतिक्रिया दिनुहोस्