काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूकोमा सामान्यतया सफा रहने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ। 

त्यसैले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ।

" /> काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूकोमा सामान्यतया सफा रहने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ। 

त्यसैले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ।

"> आज दिनभर मौसम सफा रहने: Dekhapadhi
आज दिनभर मौसम सफा रहने <p style="text-align: justify;">काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिनभर मौसम सफा रहने भए पनि भोलि राति र पर्सि दिउँसो गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूकोमा सामान्यतया सफा रहने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ।&nbsp;</p> <p style="text-align: justify;">त्यसैले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्