काठमाडौं। ब्राउनसुगरसहित झापामा दुई जना युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठ नेतृत्वको टोलीले २६ वर्षीय श्याम मर्डी र ३५ वर्षीय गंगाराम कायस्थलाई पक्राउ गरेको हो।

उनीहरू दुवैजना झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का हुन्।

विशेष सूचनाको आधारमा खटिएको श्रेष्ठ नेतृत्वको टोलीले आइतबार दिउँसो करिब २ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को हवल्दार चोकमा उनीहरू सवार मे ५ प ५०३२ नम्बरको मोटरसाइकल रोकी चेक गरेको थियो।

सो क्रममा उनीहरूको साथबाट २३ ग्राम ब्राउनसुगर फेला परेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूबाट नगद एक लाख ८४ हजार रूपैयाँ र दुई थान मोबाइल पनि बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कारबाही र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

" /> काठमाडौं। ब्राउनसुगरसहित झापामा दुई जना युवक पक्राउ परेका छन्।

"> २३ ग्राम ब्राउनसुगर र १ लाख ८४ हजारसहित दुई जना पक्राउ: Dekhapadhi झापाको हवल्दार चोकबाट २६ वर्षीय श्याम मर्डी र ३५ वर्षीय गंगाराम कायस्थ पक्राउ।
• २३ ग्राम ब्राउनसगुर, १ लाख ८४ हजार रूपैयाँ र मोबाइल बरामद।

२३ ग्राम ब्राउनसुगर र १ लाख ८४ हजारसहित दुई जना पक्राउ
काठमाडौं। ब्राउनसुगरसहित झापामा दुई जना युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठ नेतृत्वको टोलीले २६ वर्षीय श्याम मर्डी र ३५ वर्षीय गंगाराम कायस्थलाई पक्राउ गरेको हो।

उनीहरू दुवैजना झापाकै शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का हुन्।

विशेष सूचनाको आधारमा खटिएको श्रेष्ठ नेतृत्वको टोलीले आइतबार दिउँसो करिब २ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को हवल्दार चोकमा उनीहरू सवार मे ५ प ५०३२ नम्बरको मोटरसाइकल रोकी चेक गरेको थियो।

सो क्रममा उनीहरूको साथबाट २३ ग्राम ब्राउनसुगर फेला परेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूबाट नगद एक लाख ८४ हजार रूपैयाँ र दुई थान मोबाइल पनि बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कारबाही र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्