काठमाडौं। मोरङमा ३५ वर्षीया महिला बलात्कृत भएकी छिन्। धानको परालमा उनी शुक्रबार दिउँसो बलात्कृत भएकी हुन्।

बलात्कार गरेको आरोपमा रंगेली नगरपालिका-५ बहुवानस्थित कदमगाछीका २५ वर्षीय ‘बौका’ भनिने सुरेन्द्र मण्डल पक्राउ परेका छन्।

महिला बलात्कृत परेका उजुरी शनिबार दिउँसो आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनलाई उजुरीपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

" /> काठमाडौं। मोरङमा ३५ वर्षीया महिला बलात्कृत भएकी छिन्। धानको परालमा उनी शुक्रबार दिउँसो बलात्कृत भएकी हुन्।

बलात्कार गरेको आरोपमा रंगेली नगरपालिका-५ बहुवानस्थित कदमगाछीका २५ वर्षीय ‘बौका’ भनिने सुरेन्द्र मण्डल पक्राउ परेका छन्।

महिला बलात्कृत परेका उजुरी शनिबार दिउँसो आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनलाई उजुरीपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

"> मोरङमा ३५ वर्षीया महिला बलात्कृत: Dekhapadhi महिलालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय ‘बौका’ भनिने सुरेन्द्र मण्डल पक्राउ। ">
मोरङमा ३५ वर्षीया महिला बलात्कृत <p style="text-align: justify;">काठमाडौं। मोरङमा ३५ वर्षीया महिला बलात्कृत भएकी छिन्। धानको परालमा उनी शुक्रबार दिउँसो बलात्कृत भएकी हुन्।</p> <p style="text-align: justify;">बलात्कार गरेको आरोपमा रंगेली नगरपालिका-५ बहुवानस्थित कदमगाछीका २५ वर्षीय &lsquo;बौका&rsquo; भनिने सुरेन्द्र मण्डल पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">महिला बलात्कृत परेका उजुरी शनिबार दिउँसो आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।</p> <p style="text-align: justify;">उनलाई उजुरीपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।</p>
प्रतिक्रिया दिनुहोस्