काठमाडौं। सुनसरीमा साढे १३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्लाकाे रामधुनी नगरपालिका-६ घर भई माेरङकाे उर्लाबारी नगरपालिका-५ मा डेरा गरी बस्ने ३२ वर्षीय कृष्णराज धामीलाई प्रहरीले पक्राउ गरेकाे हाे।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले उर्लाबारी-५ मा लुकिछिपी बसेकाे अवस्थामा पक्राउ गरेकाे हाे। उनलाई जिल्ला अदालत सुनसरीमा बुझाएकाेमा अदालतले झुम्कास्थित कारागार कार्यालय पठाउन आदेश दिएकाे छ।
अदालतले २०७१ साउन २९ गते उनलाई २० वर्षकै सजायकाे फैसला सुनाएको छ। २०६४ वैशाख २८ गते राति साविकमा चाँदबेला गाविस-७ मधेसा टाेलस्थित साथीकाे विवाहमा जन्ती गएका जिल्लाकै साविक एकम्वा गाविस-४ का सुरेनकुमार ठाकुरलाई कृष्णराजसहित पाँच जनाले छुरा प्रहार गरी हत्या गरेकाे बताइएकाे छ।
" /> काठमाडौं। सुनसरीमा साढे १३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्लाकाे रामधुनी नगरपालिका-६ घर भई माेरङकाे उर्लाबारी नगरपालिका-५ मा डेरा गरी बस्ने ३२ वर्षीय कृष्णराज धामीलाई प्रहरीले पक्राउ गरेकाे हाे।उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलीले उर्लाबारी-५ मा लुकिछिपी बसेकाे अवस्थामा पक्राउ गरेकाे हाे। उनलाई जिल्ला अदालत सुनसरीमा बुझाएकाेमा अदालतले झुम्कास्थित कारागार कार्यालय पठाउन आदेश दिएकाे छ।

">