डाेटी। जिल्लाको जोरायल गाउँपालिका–४, घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रूपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उनी ढलेका थिए।

बेहोस भएकी ती शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।

उनी २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहेको शिक्षक मीनबहादुर रोकायाले जानकारी दिए। रासस

" /> डाेटी। जिल्लाको जोरायल गाउँपालिका–४, घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रूपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उनी ढलेका थिए।

बेहोस भएकी ती शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।

उनी २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहेको शिक्षक मीनबहादुर रोकायाले जानकारी दिए। रासस

"> परीक्षा अनुगमन गर्न जाँदा शिक्षिकाकाे मृत्यु: Dekhapadhi
परीक्षा अनुगमन गर्न जाँदा शिक्षिकाकाे मृत्यु <p style="text-align: justify;">डाेटी।&nbsp;जिल्लाको जोरायल गाउँपालिका&ndash;४, घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रूपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि बेहोस भएर उनी ढलेका थिए।</p> <p style="text-align: justify;">बेहोस भएकी ती शिक्षिकालाई उपचारका लागि जोरायल गाउँपालिकाको रावतकट्टेमा रहेको जोरायल फार्मेसीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ।</p> <p style="text-align: justify;">उनी २०७६ वैशाखदेखि बालविकास सहजकर्ताका रुपमा सो विद्यालयमा कार्यरत रहेको शिक्षक मीनबहादुर रोकायाले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्