काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका-८ कंचनबारीमा हिजो साँझ जेसीबी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय दिपककुमार बुढाथोकी रहेका छन्।
हिजो साँझ साढे ६ बजे को. १ क १५८७ नम्बरको जेसीबी र प्रदेश १, ०१ ०१२ प ७१५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो। फरार भएका जेसीबी चालकको खोजी भइरहेको प्रहरी चौकी शनिश्चरेले जनाएको छ।
" /> काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका-८ कंचनबारीमा हिजो साँझ जेसीबी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय दिपककुमार बुढाथोकी रहेका छन्।

">