सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासंग्रही–सल्यान खलङ्गा जोड्ने सडकको शिलान्यास गरेका छन्। 

योजनामन्त्री ज्वालाले शनिबार २७ करोड ३५ लाख रूपैयाँँकाे लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासंग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा जोड्ने सडक शिलान्यास गरेका हुन्। 

सो अवसरमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलङ्गा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताए। रासस

" /> सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासंग्रही–सल्यान खलङ्गा जोड्ने सडकको शिलान्यास गरेका छन्। 

योजनामन्त्री ज्वालाले शनिबार २७ करोड ३५ लाख रूपैयाँँकाे लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासंग्रही–कुपिण्डेताल–जयतपानी–खलङ्गा जोड्ने सडक शिलान्यास गरेका हुन्। 

सो अवसरमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलङ्गा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताए। रासस

"> बालुवासंग्रही–सल्यान खलङ्गा जोड्ने सडकको शिलान्यास: Dekhapadhi
बालुवासंग्रही–सल्यान खलङ्गा जोड्ने सडकको शिलान्यास <p style="text-align: justify;">सुर्खेत।&nbsp;कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालुवासंग्रही&ndash;सल्यान खलङ्गा जोड्ने&nbsp;सडकको शिलान्यास गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">योजनामन्त्री ज्वालाले शनिबार&nbsp;२७ करोड ३५ लाख रूपैयाँँकाे लागतमा स्तरवृद्धिका साथै कालोपत्रे गरिने सल्यान वनगाड नगरपालिकाको बालुवासंग्रही&ndash;कुपिण्डेताल&ndash;जयतपानी&ndash;खलङ्गा जोड्ने सडक शिलान्यास गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">सो अवसरमा मन्त्री ज्वालाले कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि सल्यान खलङ्गा जोड्ने यो सडक सल्यानी जनताको जीवनरेखा भएको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्