नुवाकोट। नुवाकोटको विदुर नगरपालिका-८ पिडालुबारीस्थित जङ्गलबाट २ नाल भरुवा बन्दुकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 

बन्दुक लिएर जङ्गलमा शिकार गर्न गएको समयमा २ नाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरूलाई हिजो पक्राउ गरेर कारवाही अघि बढाइएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका-३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन्। 

उनीहरुले बन्दुक प्रयोग गरेर शिकार गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ। रासस

" /> नुवाकोट। नुवाकोटको विदुर नगरपालिका-८ पिडालुबारीस्थित जङ्गलबाट २ नाल भरुवा बन्दुकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 

बन्दुक लिएर जङ्गलमा शिकार गर्न गएको समयमा २ नाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरूलाई हिजो पक्राउ गरेर कारवाही अघि बढाइएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका-३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन्। 

उनीहरुले बन्दुक प्रयोग गरेर शिकार गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ। रासस

"> जंगलमा शिकार खेल्न गएका पाँचजना बन्दुकसहित पक्राउ: Dekhapadhi
जंगलमा शिकार खेल्न गएका पाँचजना बन्दुकसहित पक्राउ <p style="text-align: justify;">नुवाकोट। नुवाकोटको विदुर नगरपालिका-८ पिडालुबारीस्थित जङ्गलबाट २ नाल भरुवा बन्दुकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बन्दुक लिएर जङ्गलमा शिकार गर्न गएको समयमा २ नाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरूलाई हिजो पक्राउ गरेर कारवाही अघि बढाइएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।</p> <p style="text-align: justify;">उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका-३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनीहरुले बन्दुक प्रयोग गरेर शिकार गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्